महाकालीको झोलुंगे पुलसँगै चुँडिएको टेलिकमको तार तान्ने क्रममा सशस्त्रका असई बेपत्ता

महाकाली नदीमा चुँडिएको टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन् ।