सत्यमा रहँदा आउने मूल्य चुकाउन तयार हुनुपर्छ : शशांक कोइराला

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहद्वारा गठित ‘१५औं महाधिवेशन आयोजक समिति’का संयोजक डा. शशांक कोइरालाले आफूलाई लागेको विश्वासमा अडिग रहन सक्नु नै राजनीतिको मुख्य आधार भएको बताएका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर ४ …