मालपोत कार्यालय टोखाका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँस्थित मालपोत कार्यालय टोखाका खरिदार विनोद तिवारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । मुद्दा फाँटमा कार्यरत तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पुर्जा बनाउने काममा सहजीकरण गरेबापत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आयोगको आरोप छ । विशेष सूचनाको आधारमा अख्तियारको टोलीले […]

सम्बन्धित सामग्री

मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

६ जेठ, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईलीसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मालपोत कार्यालय, टीकापुरका …

मालपोत अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र तत्कालीन नायब सुब्बा लेखनाथ भट्टराईसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गलत लिखत तयार गरी ऐलानी जग्गामा बनेको घर राजीनामा पास गरिदिएर भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । पर्साको साविक अलौ गाविस […] The post मालपोत अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मालपोत कार्यालय पर्साका दुई तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगञ्ज–  मालपोत कार्यालय पर्साका दुई तत्कालीन प्रमुखसहित चार जनाबिरुद्ध मंगलबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गराएको छ। राजश्व हिनामिना गरेको अभियोगमा अख्तियारले मंगलबार मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको हो। ०७२/७३ मा जग्गा किनबेचको क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियमानुसार […]

डिल्लीबजार मालपोतका तत्कालिन उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

६ मंसिर, काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्ट्राचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन उपसचिव परशुराम अधिकारीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । उनले काठमाडौं महानगरपालिका–१६ को कित्ता नं १३९९ को ९१.३१ वर्गमिटर जग्गा सरकारको स्वीकृतिविना भक्तरत्न तुलाधरको नाममा कायम हुने गरी निर्णय गरेको अख्तियारले बताएको छ । […]

अख्तियारबाट ३७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महेन्द्रनगर नगर विकास समितिका तत्कालिन अध्यक्ष गोपाल रसाइली सहित ३७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार तत्कालिन महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष रसाइली, पल्टु राना, पुष्कल चौधरी, मालपोत कार्यालय कञ्चनपुरका तत्कालिन प्रमुख मालपोत अधिकृत र नापी कार्यालयका तत्कालिन प्रमुख नापी अधिकृतसहित ३७ जनाविरुद्ध मुद्दा […]

मालपोतका नासु मदन गुप्ताविरुद्ध छैटौं भ्रष्टाचार मुद्दा

७ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार मालपोत कार्यालय, पर्साका नासु मदनप्रसाद गुप्ता विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‍यो । १६ माघ २०६९ देखि आठ दिनको अवधिमा संकलन भएको १४ लाख रुपैयाँ राजस्वमध्ये १ लाख ६२ हजार रुपैयाँ मात्रै लेखा शाखामा बुझाई अरु रकम हिनामिना गरेको उनीमाथि आरोप थियो । अख्तियारले गुप्तामाथि ‘उठाएको राजश्व […]

अख्तियारले विशेष अदालतमा दायर गर्‍यो एकै दिन ७ वटा भ्रष्टाचार मुद्दा

मालपोत राजस्व हिनामिना गर्ने पर्सा मालपोतका तत्कालीन नायब सुब्बा र लेखापालदेखि अपुताली जग्गामा भ्रष्टाचार गर्ने मालपोत कार्यालय बर्दियाका तत्कालीन प्रमुखलगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

मालपोत कार्यालय जनकपुरका निमित्त प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यलय जनकपुरधामका मालपोत अधिकृत सुनिल कुमार झाविरुद्ध मुद्दा दर्ता गरेको छ। जग्गासम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा निमित्त कार्यलय प्रमुखसमेत रहेका मालपोत अधिकृत झालाई गत चैत २८ गते अख्तियारको टोलीले पक्राउ गरेको थियो।अनुसन्धानका क्रममा सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएकाले विशेष अदालत काठमाडौंमा आज आरोपपत्र दायर गरिएको अख्तियारका प्रव

मालपोत कार्यालय चाबहिलका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फागुन २९, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा आइतवार भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसरी गर्ने क्रममा सेवाग्राहीसँग १ लाख ३५ हजार रूपैयाँ घूस लिएको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो । गत फागुन १२ गते अख्तियारको टोलीले निजलाई घूससहित पक्राउ गरेको थियो । उनले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने बहानामा घूस लिएको देखिन आएकोले भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले बताएको छ ।

मालपोत कार्यालय चाबहिलका खरिदार बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख ३५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनी विरुद्ध मुद्दा दायर गरेको हो । १२ फागुनमा अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो । उनले जग्गा नामसारी […]