काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महेन्द्रनगर नगर विकास समितिका तत्कालिन अध्यक्ष गोपाल रसाइली सहित ३७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार तत्कालिन महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष रसाइली, पल्टु राना, पुष्कल चौधरी, मालपोत कार्यालय कञ्चनपुरका तत्कालिन प्रमुख मालपोत अधिकृत र नापी कार्यालयका तत्कालिन प्रमुख नापी अधिकृतसहित ३७ जनाविरुद्ध मुद्दा […]