७ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार मालपोत कार्यालय, पर्साका नासु मदनप्रसाद गुप्ता विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्यो । १६ माघ २०६९ देखि आठ दिनको अवधिमा संकलन भएको १४ लाख रुपैयाँ राजस्वमध्ये १ लाख ६२ हजार रुपैयाँ मात्रै लेखा शाखामा बुझाई अरु रकम हिनामिना गरेको उनीमाथि आरोप थियो । अख्तियारले गुप्तामाथि ‘उठाएको राजश्व […]