आज नेकपा माओवादी केन्द्रले पालिकाको अधिवेशन गर्दै

नेकपा माओवादी केन्द्रले आज ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दै छ ।  माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो ।...

सम्बन्धित सामग्री

युरोपका १९ देशमा माओवादीको संगठन विस्तार, को कहाँ ? (सूचीसहित)

नेकपा माओवादी केन्द्रले युरोपका  १९ देशमा संगठन विस्तार गरेको छ । सात देशमा निकट भविष्यमै संगठन विस्तार गर्ने सो पार्टीले जनाएको छ । नेकपा माओवादी केन्द्रका अनुसार महाधिवेशन अघि नै युरोपका १९ देशहरुमा अधिवेशन गरेर नयाँ कमिटी बनाएको हो । नेकपा माओवादी केन्द्र प्रवास समिति प्रमुख निर्वाचन आयुक्त समेत रहेका सुरेन्द्र नेपाल श्रेष्ठका अनुसार ती देशहरुमा जनप्रगतिशील मञ्चका नाममा १९ देशमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको हो । जसमा जर्मनीको

माओवादी केन्द्रले गर्‍यो संसदीय बोर्डको गठन

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) ले संसदीय बोर्डको गठन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्डको गठन गरेको हो । संघीय संसदको १०औँ अधिवेशन सुरु हुनु केही घण्टाअघि बसेको बैठकले राष्ट्रिय सभा दलको प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारी चयन गरेको छ । सांसदहरूले […]

कर्णालीमा माओवादी अधिवेशनको तयारी : प्रतिनिधिबाट प्रतिव्यक्ति १५ सय उठाइने

शनिबारबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेकपा (माओवादी केन्द्र)को प्रथम प्रदेश अधिवेशन सुरु हुनेछ । त्यसका लागि जिल्ला जिल्लाबाट माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु वीरेन्द्रनगर आउनेक्रम जारी छ ।माओवादी केन्द्रकाअनुसार अधिवेशन भोलि मंसीर २५ र २६ गरी दुर्इ दिन चल्नेछ । अधिवेशनको तयारी पनि अन्तिम चरणमा पुगेको माओवादी केन्द्रले जनाएको छ ।  अधिवेशनको शनिबार दिउँसो १ बजेदेख औपचारिक रुपमा उद्घाटन गरिनेछ ।माओवादी केन्द्रकाअनुसार अधिवेशनमा कर्णाली प्रदेशभरका झण्डै १२ सय प्रतिनिधिहरु उपस

धनुषामा माओवादीको ६ पालिकामा अधिवेशन बाँकी

सत्तारुढ नेकपा माओवादी केन्द्रले धनुषाको १८  स्थानीय तहमध्ये अधिकांशमा निर्वाचन सम्पन्न भएको छ । १८ वटा स्थानीय तहमध्ये ६ वटा पालिकामा निर्वाचन सम्पन्न गर्न बाकी रहेको नेकपा माओवादी केन्द्र धनुषाका संयोजक दीपक यादवले जानकारी दिए ।धनुषामा गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, शहिदनगर नगरपालिका, मिथिलाविहारी नगरपालिका, विदेह नगरपालिका, औरही गाउँपालिका, हँसपुर नगरपालिका, कमला नगरपालिका, मुखियापट्टी मुसरहनीया गाउँपालिका, क्षीरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, जनकनन्दनी गाउँ

गण्डकी गाउँपालिकामा माओवादीको प्रथम गाउँ अधिवेशन सम्पन्न

नेकपा माओवादी केन्द्रले गण्डकी गाउँपालिकामा प्रथम अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले  सीताराम रसाइलीको नेतृत्वमा ५५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य चूडामणि खडकाले माओवादीले राष्ट्रिय सम्मेलनबाट विचारको विकास गर्दै देशको नेतृत्व  गर्ने दाबी गरे ।  उनले अबको चुनावमा माओवादी १ नम्बर पार्टी बन्ने दाबी गर्दै अहिले  देशैभर माओवादी पार्टीप्रति उभार आइरहेको बताए । उनले भने, अहिले माओवादी पा

शनिबार कास्कीका पाँचवटै पालिकामा माओवादीको अधिवेशन हुँदै

नेकपा (माओवादी केन्द्र) ले कास्कीका पाँचवटै पालिकामा सम्मेलन गर्ने भएको छ । राष्ट्रिय सम्मेलनको कार्यतालिका अनुसार जिल्लाका ७२ वटै वडामा नेतृत्व चयन गरेको माओवादीले शनिबार (भोलि) पालिका अधिवेशनमार्फत पालिकाहरुमा कमिटी चयन गर्नेछ । कास्कीका पोखरा महानगरपालिका, मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा एकैदिन गर्न लागिएको सम्मेलनको सबै तयारी पूरा भएको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति कास्कीका संयोजक बखानसिँह गुरुङले जानकारी दिए । माओवादी केन्द्रले पोखरा महानगर कमि

गण्डकी गाउँपालिकाका आठ वडामा माओवादी केन्द्रको नयाँ नेतृत्व

नेकपा (माओवादी केन्द्र) ले गण्डकी गाउँपालिकाका आठ वडामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । माओवादी केन्द्रले शनिबार भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले वडा नम्बर १ को अध्यक्षमा तोपमान गुरुङ वडा नम्बर २ को अध्यक्षमा यामबहादुर थापा र वडा नम्बर ३ को अध्यक्षमा हरि पन्तलाई निर्वाचित गरेको छ । वडा अधिवेशनले गण्डकी गाउँपलिकाका ८ वटै वडामा २३२ जना पदाधिकारी चयन गरेको छ । ती पदाधिकारीहरुले १९७ जना प्रतिनिधि चयन गरेको छ । माओवादी केन्द्रको पालिका अधिवेशन १२ गते देशभर हुँदैछ ।अ

धनुषामा माओवादीको १ सय ५० वडामा अधिवेशन सम्पन्न

नेकपा माओवादी केन्द्र धनुषाको १ सय ५० वटा वडामा अधिवेशन सम्पन्न भएको छ । बाँकी वडाहरूको अधिवेशन आइतबार सम्पन्न गर्ने तयारी गरिएको छ । माओवादी केन्द्रले केन्द्रीय महाधिवेशनको तयारी स्वरूप देशैभरी शनिबार वडा अधिवेशन भएको छ । जस अन्तर्गत धनुषाको १८ वटा पालिकाहरू मध्ये १४ वटा पालिकाको वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको धनुषा जिल्ला संयोजक दीपक यादवले जानकारी दिए । उनका अनुसार ४ वटा पालिकामा बाँकी रहेको पालिकाको वडा अधिवेशन आइतबार सम्पन्न गर्ने तयारी गरिएको छ । आन्तरिक विवाद, तया

तीन लाख कार्यकर्ता निर्वाचित गर्दै नेकपा माओवादी केन्द्र

आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको नेकपा माओवादी केन्द्रले शनिबार एकैपटक देशभरका वडा सम्मेलन गर्दै छ ।  सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी मंसिर ४ गते देशभरका वडामा नेतृत्व चयन हुने र मंसिर ११ गते पालिका अधिवेशन गरेर नेतृत्व चयन गर्ने जानकारी गराएको छ । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले वडा र पालिकापछि मंसिर २५ गते प्रदेश सम्मेलन सम्पन्न गर्ने जानकारी दिए ।  त्यसक्रममा उन