गण्डकी गाउँपालिकामा माओवादीको प्रथम गाउँ अधिवेशन सम्पन्न

नेकपा माओवादी केन्द्रले गण्डकी गाउँपालिकामा प्रथम अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले  सीताराम रसाइलीको नेतृत्वमा ५५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य चूडामणि खडकाले माओवादीले राष्ट्रिय सम्मेलनबाट विचारको विकास गर्दै देशको नेतृत्व  गर्ने दाबी गरे ।  उनले अबको चुनावमा माओवादी १ नम्बर पार्टी बन्ने दाबी गर्दै अहिले  देशैभर माओवादी पार्टीप्रति उभार आइरहेको बताए । उनले भने, अहिले माओवादी पा