शनिबार कास्कीका पाँचवटै पालिकामा माओवादीको अधिवेशन हुँदै

नेकपा (माओवादी केन्द्र) ले कास्कीका पाँचवटै पालिकामा सम्मेलन गर्ने भएको छ । राष्ट्रिय सम्मेलनको कार्यतालिका अनुसार जिल्लाका ७२ वटै वडामा नेतृत्व चयन गरेको माओवादीले शनिबार (भोलि) पालिका अधिवेशनमार्फत पालिकाहरुमा कमिटी चयन गर्नेछ । कास्कीका पोखरा महानगरपालिका, मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा एकैदिन गर्न लागिएको सम्मेलनको सबै तयारी पूरा भएको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति कास्कीका संयोजक बखानसिँह गुरुङले जानकारी दिए । माओवादी केन्द्रले पोखरा महानगर कमि

सम्बन्धित सामग्री

च्याम्पियन बनेर फर्किएका खेलाडीलाई व्याडमिन्टन संघको सम्मान

कास्की जिल्ला व्याडमिन्टन संघले केहीदिन अघिमात्रै सम्पन्न यलम्बर कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा उमेर समूहमा च्याम्पियन बनेर फर्किएका कास्कीका खेलाडीलाई शनिबार सम्मान गरेको छ। त्यस्तै प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा आफनो पुरस्कार राशी संघ...

च्याम्पियन बनेर फर्किएका खेलाडीलाई व्याडमिन्टन संघको सम्मान

कास्की जिल्ला व्याडमिन्टन संघले केहीदिन अघिमात्रै सम्पन्न यलम्बर कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा उमेर समूहमा च्याम्पियन बनेर फर्किएका कास्कीका खेलाडीलाई शनिबार सम्मान गरेको छ। त्यस्तै प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा आफनो पुरस्कार राशी संघ...

कास्कीका कुन उम्मेदवारले कति खर्च गरे ?

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नतिजा सार्वजनिक भइसकेको छ ।  शनिबार निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई निर्वाचन परिणाम पेस गरेसँगै नयाँ सरकार गठनको प्रकृया सुरु भएको छ । प्रतिनिधिसभा तर्फ ४६ र प्रदेशसभा तर्फ ४५ उम्मेदवार रहेको कास्कीमा प्रतिनिधिसभा र प्रदेशसभामा गरी ९ सांसद निर्वाचित भएका छन् ।प्रतिनिधिसभा तर्फ कास्की १ बाट मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ बाट विद्या भट्टराई र ३ बाट दामोदर बैरागी निर्वाचित भए । प्रतिनिध

एकीकृत समाजवादी कास्कीका सचिव एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादीका कास्की सचिव होम नेपाली नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार एमाले कास्की क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रममा नेपाली पार्टी प्रवेश गरेको एमाले पोखरा महानगरका अध्यक्ष दिलिप न्यौपानेले बताए ।एमाले उत्पीडित जातिय मुक्ति समाज निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नम्बर २ को भेलामा उनलाई स्वागत गरिएको हो । एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले  उनलाई पार्टीमा स्वागत गरेका हुन् । विगतमा नेकपा एमालेमा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा म

नवौँ राष्ट्रिय खेलकुद : टेबल टेनिस र स्क्वासका खेलाडी छनोट

गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्क्वासतर्फ गण्डकी प्रदेशबाट सात खेलाडी छनोट भएका छन्। पोखरा रंगशालास्थित स्क्वास कोर्टमा शनिबार भएको छनोट खेलबाट चार पुरुष र तीन महिला छानिएका छन्। पुरुषतर्फ गोरखाका अमृत थापामगर, कास्कीका दीपक थापामगर, स्याङ्जाका नवराज थापा र वैकल्पिक खेलाडीका रुपमा कास्कीका हिराकाजी श्रेष्ठ छनोट भएका हुन्। गोरखाका अमृतले फाइनल स्पर्धामा कास्कीका […]

नवौँ राष्ट्रिय खेलकुद : टेबल टेनिस र स्क्वासका खेलाडी छनोट

गण्डकी : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्क्वासतर्फ गण्डकी प्रदेशबाट सात खेलाडी छनोट भएका छन्। पोखरा रंगशालास्थित स्क्वास कोर्टमा शनिबार भएको छनोट खेलबाट चार पुरुष र तीन महिला छानिएका छन्।पुरुषतर्फ गोरखाका अमृत थापामगर, कास्कीका दीपक थापामगर, स्याङ्जाका नवराज थापा र वैकल्पिक खेलाडीका रुपमा कास्कीका हिराकाजी श्रेष्ठ छनोट भएका हुन्। गोरखाका अमृतले फाइनल स्पर्धामा कास्कीका दीपक थापामगरलाई १०–१२, ११–१६ र ११–६ ले पराजित गर्दै पहिलो  बनेका हुन्। अमृत नेप

माओवादी केन्द्रको वडा अधिवेशनको तयारी पूरा

नेकपा माओवादी केन्द्रले मंसिर ४ गते शनिबार देशभर वडा अधिवेशन गर्दैछ । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट शनिबार बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन् ।सोही क्रममा कास्कीका पाँच पालिकाका ७२ वटै वडामा एकै पटक अधिवेशन हुने भएको छ । पार्टीको निर्देशनअनुसार तोकिएको समयमै सबै वडामा अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी पूरा भएको माओवादी केन्द्रका पोखरा महानगर इन्चार्ज दीपक कोइरालाले जानकारी दिए । उनका अनुसार कास्कीका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिने छ

प्रेस सेन्टर गण्डकीको अधिवेशन सम्पन्न

प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्षमा अर्जुन काफ्ले चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न भएको दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको वरिष्ठ उपाध्यक्षमा कास्कीका घनश्याम पाण्डेय, उपाध्यक्षमा बागलुङका राम थापा, समावेशी महिला उपाध्यक्षमा लमजुङका कमला केसी, प्रथम सचिवमा म्याग्दीका सन्तोष गौतम, कोषाध्यक्षमा कास्कीका विश्वराज सुवेदी, खुला सचिवमा कास्कीका सुनिल पाण्डे,सुवास अम्गाईं,सविन जिसी, महिला सचिवमा कास्कीकी सुशीला क्षेत्री, जनजाति सचिवमा बिनाक

एमाले कास्कीका ५ पालिकाका ७२ वटा वडामा सर्वसम्वत नेतृत्व चयन

नेकपा (एमाले) कास्कीका ५ पालिकाका ७२ वटा वडामा अधिवेशन सम्पन्न भएको छ ।  शनिबार भएको अधिवेशनमा पोखरा महानगर–४ को अध्यक्षमा शंकर बहादुर कोइराला सर्वसम्मत चयन भएका छन् । त्यसैगरी वडा नं.–७ को अध्यक्षमा किशोर बरालसहितको अन्य पदाधिकारी चयन भएका छन् । पोखरा महानगरपालिका १५ मा भोजबहादुर गुरुङ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।उपाध्यक्षमा खेमबहादुर थापा, सचिवमा पार्वती कार्की, २ उपसचिवमा मन्दिरा परियार र आसीश भण्डारी सर्वसम्मत चयन भएका हुन् । पोखरा –१३ मा निलकण्ठ सिग्देल अध

कोरोना संक्रमणबाट कास्कीका ६ सहित गण्डकीमा थप ११ जनाको मृत्यु

कास्कीका ६ सहित गण्डकी प्रदेशभर शनिबार राति र आइतबार बिहान गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ  ।