मेटाले इन्स्टाग्राम र फेसबुकको रिल्समा नयाँ एडिटिङ टूल राखेको छ । टिकटक जस्तै हुनका लागि एपले नयाँ नयाँ टूलहरु एड गरिरहेको छ ।
अपडेटमा नयाँ एडिटिङ फिचर, लामो भिडियो अपलोड र रिललाई फेसबुक फिडमा पनि हेर्न मिल्ने बनाउने फिचरहरु आएका छन् ।
मार्क जुकरबर्गका अनुसार युवाहरुले लामो समय मेटाका एपहरु भन्दा टिकटकमा बिताइरहेको हुनाले कम्पनीले सक्दो युवा वर्गलाई आफ्नो एपमा आकर्षण...