तमु समाज माल्टालाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – तमु समाज माल्टाले लक्जेमवर्ग एनआरएनद्धारा आयोजित खुल्ला भलिबल लिग प्रतियोगिताको उपाधि जितेको छ । लक्जेमवर्गमा भएको फाइनलमा तमु समाज माल्टाले पोर्चुगल एनआरएनलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । तमु समाज माल्टाले च्याम्पियन बन्ने क्रममा समूह चरणमा स्पेन एनआरएन र लक्जेमवर्ग एनआरएनलाई २–० को सोझो सेटमा पराजित गरेको थियो […]

सम्बन्धित सामग्री

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगीताको उपाधि शान्तिनगरलााई

दाङ – तेस्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शान्तिनगर गाउँपालिकाले जितेको छ। नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा भएको पालिकास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेलमा राप्ती गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगिताको तेस्रो साविक विजेता घोराही हुँदा सान्त्वना बंगलाचुली भएको छ। घोराही–१५ जिल्ला समन्वय समितिको […]

आठौ सिल्भर रनिङ कपको उपाधि पर्वत समाज जापानलाई

गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानको नवौं वार्षिकोत्सव तथा आठौं सिल्भर रनिङ पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सोमबार टोकियो कामतामा आयोजित भलिबल प्रतियोगिताको उपाधी पर्वत समाज जापानले हात पारेको छ। समाजले उपाधीसंगै नगद ३ लाख १९ हजार ९ सय ९९ येन नगद रनिंग सिल्भर कप ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपबिजेता घुम्टे …

सगरमाथाले जित्यो भलिबल उपाधि

हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९, छातापिपरामा सम्पन्न दोस्रो छातापिपरा भलिबल प्रतियोगिताको उपाधि जीतपुरसिमरा–१३ को सगरमाथा युवा समाज क्लबले जितेको छ । शनिबार छातापिपरा माविको खेलमैदानमा सम्पन्न उपाधि भिडन्तमा कोल्हवी नगरपालिका–३ को समाजसेवा युवा क्लब जुअवालाई ३–० को सोझो सेटमा पराजित गर्दै पोताले प्रतियोगिताको उपाधि जितेको हो । जुअवाविरुद्ध आक्रामक खेल प्रदर्शन गरेको पोताले २५–१५, २५–१८ […]

छातापिपरा भलिबल प्रतियोगिताको उपाधि सगरमाथा युवा क्लबलाई

१३ कात्तिक, वीरगञ्ज । दोश्रो छातापिपरा भलिबल प्रतियोगिताको उपाधि जीतपुरसिमरा–१३ को सगरमाथा यूवा समाज क्लबले जितेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा शनिबार भएको अन्तिम खेलमा समाजसेवा युवा क्लबलाई हराउँदै सगरमाथाले उपाधी जितेको हो । छातापिपरा माध्यमिक विद्यालयको खेलमैदानमा कोल्हवी नगरपालिका–३ को समाजसेवालाई सगरमाथाले ३–० को सोझो सेटमा पराजित गर्न सफल भयो । समाजसेवाविरुद्ध आक्रमक […]

सुदूरपश्चिमले जित्यो अमेरिकामा भलिबल उपाधि

अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ ।अमेरिकी समयानुसार आइतबार साँझ (नेपालको समयानुसार आज बिहान) सम्पन्न भएको फाइनल खेलमा सुदूरपश्चिमले पेन्सिलभेनिया राज्यको नेपाली भाषी टिम योङ ब्लडलाई पराजित गरेको थियो । पाँच सेटको निर्धारित खेलमा तीन–एक को सेटमा सुदूरपश्चिम समाज विजयी भएको थियो । सो टिमको नेतृत्व नेपालको राष्ट्रिय भलिबल टिमका क्याप्टेन भइसकेका कैल

जिएम समाजलाई पार्क भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गुरुङ मगर (जिएम समाज) नवलपुरले स्व. बिनय पन्त स्मृति कप पार्क पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको प्रशिक्षण केन्द्रमा शनिबार भएको फाइननलमा जिएम समाजले जेनेक्स भलिबल टिमलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । घनश्याम चौधरी र हिमाल सुनारी रहेको […]

बाराको भलिबलमा मकवानपुरलाई उपाधि

हेटौंडा ।  बारामा भएको पाँचौं नकाउट भलिबल प्रतियोगिताको उपाधि मकवानपुरको केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले जितेको छ । बाराको कोहल्वीमा भएको फाइनलमा स्थानीय समाज सेवा युवा क्लबलाई ३–२ सेटले पराजित गर्दै मकवानपुरले उपाधि जितेको हो । फाइनलको पहिलो सेट १७–२५ ले गुमाएको प्रतिष्ठानले दोस्रो सेटमा २८–२६ को प्रतिस्पर्धात्मक नतिजा निकालेको थियो । तेस्रो सेट २५–१९ ले […]