सुदूरपश्चिमले जित्यो अमेरिकामा भलिबल उपाधि

अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ ।अमेरिकी समयानुसार आइतबार साँझ (नेपालको समयानुसार आज बिहान) सम्पन्न भएको फाइनल खेलमा सुदूरपश्चिमले पेन्सिलभेनिया राज्यको नेपाली भाषी टिम योङ ब्लडलाई पराजित गरेको थियो । पाँच सेटको निर्धारित खेलमा तीन–एक को सेटमा सुदूरपश्चिम समाज विजयी भएको थियो । सो टिमको नेतृत्व नेपालको राष्ट्रिय भलिबल टिमका क्याप्टेन भइसकेका कैल

सम्बन्धित सामग्री

एडभान्स एकेडेमीले जित्यो उपाधि

१ माघ, धादिङ । नेपाल खेलकुद महासंघ नेकोस धादिङद्वारा आयोजित प्रथम जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय भलिबल कपको उपाधि एड्भान्स एकेडेमी, धादिङबेसीले जितेको छ । फाइनलमा एडभान्स एकेडेमीले नलाङ पात्ले मावि सिद्धलेकलाई सोझो सेटमा हरायो । एडभान्सले नलाङ  विरुद्ध पहिलो सेट २५–११ र दोश्रो सेट २५–१८ ले जित्यो । विजेता एड्भान्सले ५० हजार, उपविजेता नलाङ […]

मुन्नी मिश्री भलिबलको उपाधि कटरैतले जित्यो

११ कात्तिक, जनकपुरधाम । महोत्तरीको कान्तिबजारमा भएको दोस्रो मुन्नी मिश्री स्मृति पुरुष भलिबलको उपाधि कटरैत भलिबल क्लब धनुषाले जितेको छ । शनिबार भएको फाइनल खेलमा जनज्योति युवा क्लब गोरहन्नालाई २–३ ले पराजित गर्दै कटरैत भलिबल क्लब धनुषाले उपाधि जितेको हो । सामुदायिक विकास युवा क्लब कान्तिबजारले आयोजना गरेको प्रतियोगिताको विजयी कटरैतले नगद २१ हजार रुपैयाँ […]

पोल्यान्डले जित्यो नेसन्स लिग उपाधि

एजेन्सी – घरेलु टोली पोल्यान्डले फाइनलमा अमेरिकालाई पराजित गर्दै भलिबल नेसन्स लिग २०२३ को उपाधि जितेको छ । पोल्यान्डको गडान्स्कमा सम्पन्न फाइनलमा आयोजक टोलीले उच्च लयलाई निरन्तरता दिँदै ३-१ को जित हासिल गर्यो । पहिलो सेट २५-२३ ले जितेको पोल्यान्ड दोस्रो सेटमा भने २६-२४ ले पराजित भएको थियो । त्यसपछि भने अमेरिकाले कडा चुनौती पेस […] The post पोल्यान्डले जित्यो नेसन्स लिग उपाधि first appeared on Hamro Khelkud.

सगरमाथाले जित्यो भलिबल उपाधि

हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९, छातापिपरामा सम्पन्न दोस्रो छातापिपरा भलिबल प्रतियोगिताको उपाधि जीतपुरसिमरा–१३ को सगरमाथा युवा समाज क्लबले जितेको छ । शनिबार छातापिपरा माविको खेलमैदानमा सम्पन्न उपाधि भिडन्तमा कोल्हवी नगरपालिका–३ को समाजसेवा युवा क्लब जुअवालाई ३–० को सोझो सेटमा पराजित गर्दै पोताले प्रतियोगिताको उपाधि जितेको हो । जुअवाविरुद्ध आक्रामक खेल प्रदर्शन गरेको पोताले २५–१५, २५–१८ […]

पुलिसले जित्यो बिच भलिबलको उपाधि

काठमाडौं ।  महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पाल्पाको रानीमहल प्रांगणमा शनिबार भएको फाइनलमा लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो । राष्ट्रिय भलिबल टिमका सदस्य रहिसकेका पुलिसका कमला पुन र मनिषा चौधरीको जोडीले लुम्बिनीका भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई २१-८ र २१-१७ ले हरायो । […]

पुलिसले जित्यो राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि

नेपाल पुलिस क्लबले सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पाल्पाको तानसेनस्थित रानीमहलमा शनिबार लुम्बिनी प्रदेशलाई २-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेकाे हाे

पोखरा-२१ अन्तरवडास्तरीय भलिबल च्याम्पियन

अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पोखरा–२१ कृस्ति–निर्मलपोखरीले जितेको छ। पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको मंगलबार भएको फाईनलमा पोखरा–२२ पुम्दीभुम्दीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो।...

टाइगर कप भलिबल उपाधि रक्षामा चुकेको गण्डकी

विजय नेपाली, पोखरा गतवर्ष ७ जना राष्ट्रिय टिम समावेश त्रिभुवन आर्मी क्लबलाई फाइनलमा हराउँदै गण्डकी प्रदेशले उपाधि जित्यो । उपाधि जित्दा गण्डकी टिम निकै बलियो थियो । प्रतियोगिताभर सबै टोलीलाई हम्मे हम्मे पारेको गण्डकीको १ वर्षमै खेल स्तरमा आमुल परिवर्तन देखियो । त्यतिमात्रै होइन टिममा समेत परिवर्तन देखियो । धेरैजसो नयाँ युवाखेलाडीहरु लिएर मैदानमा उत्रिएको […]

उपाधि जितियो, पुरस्कार पाइयो, अब कभर्डहल चाहियो

नेपाली महिला राष्ट्रिय भलिबल टीमले मंगलबार उज्वेकिस्तानलाई रोमाञ्चक खेलमा पराजित गर्दै एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्यो । ६ राष्ट्र सहभागी प्रतियोगिता राउण्ड रोविनको आधारमा खेलाइएको थियो । त्यसमा सबै ५ खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको नेपालले अपराजित रहेर उपाधि जितेको हो । सन् २०१९ मा बंगलादेशमै पहिलो पटक भएको […]

एनभीए भलिबल च्याम्पियनसिप : पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबलाई

काठमाण्डाै - एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी र महिलातर्फको उपाधि न्यु डायमण्ड स्पोर्टस् क्लबले जितेको छ । राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको फाइनलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । पहिलो सेट आर्मीले जितेको थियो, यस्तै दोस्रो सेट हेल्प नेपालले जित्यो भने तेस्रो र चौथो सेट आर्मीले जित्दै उपाधि आफ्नो पक्षमा पार्यो । विजेता बनेको आर्मीले ४ लाख र उपविजेता बनेको हेल्प नेपालले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।