हेटौंडा । बारामा भएको पाँचौं नकाउट भलिबल प्रतियोगिताको उपाधि मकवानपुरको केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले जितेको छ । बाराको कोहल्वीमा भएको फाइनलमा स्थानीय समाज सेवा युवा क्लबलाई ३–२ सेटले पराजित गर्दै मकवानपुरले उपाधि जितेको हो । फाइनलको पहिलो सेट १७–२५ ले गुमाएको प्रतिष्ठानले दोस्रो सेटमा २८–२६ को प्रतिस्पर्धात्मक नतिजा निकालेको थियो । तेस्रो सेट २५–१९ ले […]