आठौ सिल्भर रनिङ कपको उपाधि पर्वत समाज जापानलाई

गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानको नवौं वार्षिकोत्सव तथा आठौं सिल्भर रनिङ पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सोमबार टोकियो कामतामा आयोजित भलिबल प्रतियोगिताको उपाधी पर्वत समाज जापानले हात पारेको छ। समाजले उपाधीसंगै नगद ३ लाख १९ हजार ९ सय ९९ येन नगद रनिंग सिल्भर कप ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपबिजेता घुम्टे …