आफ्नै कुकुर नोभाका कारण समस्यामा बेलायतका प्रधानमन्त्री (भिडियो)

बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्ति हाइड पार्कमा आफ्नो कुकुरसँग ‘चेन’ बिना हिडेको देखेपछि पुलिसले रोकेको थियो। उनीहरूलाई पुलिसले नियमहरू सम्झाएको थियो । टिकटकमा सेयर गरिएको भिडियो क्लिपमा सुनक आफ्नो दुई वर्षको ‘ल्याब्राडोर रिट्रिभर’ जातको कुकुर नोभासँग ‘द सर्पेन्टाइन’ तालको किनारमा हिँडिरहेको देखिन्छ । यस क्षेत्रमा स्थानीय वन्यजन्तुलाई खलल नपरोस् भनेर कुकुरलाई […]