घरभाडा मिनाहा तथा १० अर्ब खर्चको पारदर्शिता माग गर्दै वीरगन्जमा प्रदर्शन

पर्सा : ‘घरभाडा, कर समयसापेक्ष गर’, पिसिआर परीक्षण बढाऊ,’ ‘खर्चको पारदर्शिता गर’जस्ता नारासहित वीरगन्जका युवाहरुले पनि आज प्रदर्शन गरेका छन्।  विद्यार्थी तथा स्थानीय युवाले केन्द्र, प्रदेश र स्थानीय सरकारको कमजोरी अविलम्ब सच्याउन माग गर्दै वीरगन्जमा प्रदर्शन गरेका हुन्।  लकडाउन...