एकीकृत समाजवादीको प्रवास कमिटीले तोक्यो जिम्मेवारी

नेकपा (एकीकृत समाजवादी)को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटीले सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेको छ।एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा  प्रवास समन्वय कमिटीका संयोजक श्रीप्रसाद शाहको अध्यक्षता तथा महासचिव डा बेदुराम भुसालको प्रमुख आतिथ्यमा बसेको भर्चुअल  बैठकले सचिवालय गठन तथा जिम्मेवारी तोकेको हो।बैठकले श्रीप्रसाद शाहको संयोजकत्वमा सचिवालय गठन गरेको छ। १६ सदस्यीय सचिवालयमा सुवास पोखरेल (जर्मनी),भीम कार्की (अमेरिका), राजकुमार बस्नेत (अस्ट्रेलिया), ध्रुव

सम्बन्धित सामग्री

एकीकृत समाजवादीले प्रदेशहरुमा तोक्यो नयाँ जिम्मेवारी

नेकपा (एकीकृत समाजवादी) ले नेताहरुको नयाँ जिम्मेवारी तोकेको छ । सचिवालयको शुक्रबार बसेको बैठकले प्रदेशमा नयाँ जिम्मेवारी तोक्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा एसले तोक्यो प्रदेशदेखि जिल्ला इन्चार्ज र सहइन्चार्ज, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको छ । भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय पार्टीमा सर्कुलर पठाउँदै नेताहरुको जिम्मेवारी हेरफेर भएको जानकारी गराएका छन् । केन्द्रीय सचिवालयको ६६ औँ बैठकले यस पटक सङ्घीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको छ । अध्यक्ष […]

दल दर्ता, उम्मेदवार छनौट र घोषणा पत्र बनाउन एकीकृत समाजवादीले तोक्यो जिम्मेवारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ। शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रियाबारेमा प्रस्ताव तयार गर्न महासचिव वेदुराम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको […]

चुनावका लागि एकीकृत समाजवादीले तोक्यो उम्मेदवारको मापदण्ड र नेताहरूको जिम्मेवारी

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) पार्टीले पालिका चुनावका लागि उम्मेदवारको मापदण्ड र नेताहरूको जिम्मेवारी तोकेको छ । आज आइतवार बसेको सचिवालयको बैठकले वैशाख ३० गते हुने पालिका चुनावका लागि मापदण्ड र नेताहरूको जिम्मेवारी टुङ्गो लगाएको हो । पालिकाको उम्मेदवार छनोट गर्दा पार्टीका नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीलाई योगदान गरेको र विद्रोहमा भूमिका खेलेकोलाई प्राथमिकता दिइने बैठकको निर्णय छ । यस्तै निष्ठा र अनुशासनमा दृढ रहेको, आर्थिक एवम् नैतिक आचरण राम्रो र नागरिकमा स्थापित एवम् लोकप्...

चितवनमा नेकपा एसले तोक्यो १४ जना प्रमुख

न्युज अफ नेपाल,चितवन । नेकपा (एकीकृत समाजवादी)चितवनको सचिवालय बैठकले १४ जनालाई विभिन्न जिम्मेवारी तोकेको छ । जिल्ला पार्टीको प्रचार विभाग प्रमुखमा विष्णुराज महतोलाई जिम्मेवारी दिइएको छ । आर्थिक विभागमा अरुणपीडित भण्डारी, संगठन विभाग प्रमुखमा कुलप्रसाद लामिछाने, स्कुल विभागमा जिल्ला अध्यक्ष कृष्ण पन्त, महिला विभागमा शुशिला लामिछाने, शिक्षा विभागमा अविरल भण्डारीलाई प्रमुखको जिम्मेवारी तोकेको छ । […]

नेकपा एस चितवनले तोक्यो प्रमुखहरु

चितवन । नेकपा (एकीकृत समाजवादी) चितवनको सचिवालय बैठकले १४ जनालाई विभिन्न जिम्मेवारी तोकेको छ । जिल्ला पार्टीको प्रचार विभाग प्रमुखमा विष्णुराज महतोलाई जिम्मेवारी दिइएको छ । भरतपुर-२२ का वडाध्यक्ष महतो महानगर कमिटीको अध्यक्ष समेत हुन् । आर्थिक विभागमा अरुणपीडित भण्डारी, संगठन विभाग प्रमुखमा कुलप्रसाद लामिछाने, स्कुल विभागमा जिल्ला अध्यक्ष कृष्ण पन्त, महिला विभागमा शुशिला लामिछाने, […]

नेकपा (एकीकृत समाजवादी)ले तोक्यो सचिवालय तथा प्रदेश इञ्चार्ज

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले प्रदेश इञ्चार्ज तोकेको छ । अर्को व्यवस्था नभएसम्मका लागि पार्टीले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ शाह, वाग्मती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत् विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई जिम्मेवारी दिएको छ । पार्टीका केन्द्रीय सदस्य दीलु पन्तका अनुसार सुदूरपश्चिममा इञ्चार्ज पछि […]