“राप्रपा प्रवेशको छोटो समय र चुनावको मुखमा विरामी हुँदापनि जनताको अपार माया पाएँ”

काठमाडौं, १२ मंसिर । मंसिर ४ गतेको निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनमा विजय हुने उम्मेदवारहरु अहिलेपनि जनताको घरदैलोमा विजय र्याली लिएर पुग्ने गरेका छन् । पराजित उम्मेदवारहरु निराश छन् । तर, बर्दिया-२ मा राप्रपाका उम्मेदवार रहेका विनय रावल भने निर्वाचनमा व्यहोरेको पराजयबाट पनि खुशी छन् । उनी चुनाव जित्नेगरि मैदानमा उत्रिएका थिए । […]

सम्बन्धित सामग्री

ताइवानकी राष्ट्रपतिले दिइन् पार्टी अध्यक्षबाट राजीनामा

काठमाडौं : ताइवानकी राष्ट्रपति साई इङ–वेनले स्थानीय चुनावमा पराजय भोगेपछि आफ्नो सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन्।‘चुनावको नतिजा सोचे जस्तो भएन। यसको सबै जिम्मेवारी मैले लिनुपर्छ र म तत्कालै डीपीपी अध्यक्ष पदबाट राजीनामा दिन्छु,’, उनले पत्रकारहरूलाई भनिन् ।  एक छोटो मन्तव्यमा उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिइन्।वेन स्वशासित टापुको राष्ट्रपतिको रूपमा भने रहनेछिन्। साईले चुनावलाई ताइवानले कसरी आफ्नो लोकतन्त्रको रक्षा गर्छ भनेर विश्वले हेरिरहेको बताइन्।

निर्वाचनमा पराजयपछि ताइवानकी राष्ट्रपतिले दिइन पार्टी अध्यक्षबाट राजीनामा

ताइपेय—ताइवानकी राष्ट्रपति साई इङ–वेनले शनिबारको स्थानीय चुनावमा पराजय भोगेपछि आफ्नो सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् । ‘चुनावको नतिजा सोचे जस्तो भएन । यसको सबै जिम्मेवारी मैले लिनुपर्छ र म तत्कालै डीपीपी अध्यक्ष पदबाट राजीनामा दिन्छु,’, उनले पत्रकारहरूलाई भनिन् ।  एक छोटो मन्तव्यमा उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिइन् ।वेन स्वशासित टापुको राष्ट्रपतिको रूपमा भने रहनेछिन् । साईले चुनावलाई ताइवानले कसरी आफ्नो लोकतन्त्रको रक्षा गर्छ भनेर विश्वले हेर

मधेस प्रदेश सरकारकाे निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा राेक

काठमाण्डाै - मधेस प्रदेश सरकारले प्रदेश सभासदका लागि विनियोजन गरेको निर्वाचन विकास क्षेत्र कार्यक्रममा रोक लागेको छ । प्रत्यक्षतर्फका सभासदलाई जनही तीन करोड र समानुपातिकतर्फका सभासदलाई जनही एक करोड निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि प्रदेश सरकारले रकम विनियोजन गरेको थियो । चुनावको मिति घोषणा भइसकेका अवस्थामा छोटो समयका लागि योजना कार्यान्वयन गर्दा चुनावको निष्पक्षता माथि प्रश्न उठ्नसक्ने भएकाले कार्यक्रम कार्यान्वयन नगर्न/नगराउन निर्वाचन आयोगले पत्र पठाएको थियो। आयोगले पठाएको पत्र प्राप्त भएको र कार्यक्रम रोक...

बैशाख ३० गते क–कस्ले सवारीसाधन प्रयोग गर्न पाउँछन् ?

बैशाख ३० गते हुने स्थानीय तहको चुनावको दिन सरकारले अत्यावश्यक बाहेकका सवारीसाधन गुड्न नदिने भएको छ। निर्वाचनको दिन लामो तथा छोटो दुरीका सबैजसो सवारीसाधन बन्द रहने छन्।  गृह मन्त्रालयका अनुसार चुनावी...

स्थानीय चुनावको लागि जिल्लाअनुसार फरक–फरक मतपत्र छपाइ सुरु

काठमाडौं । स्थानीय चुनावको लागि निर्वाचन आयोगले जिल्लाअनुसार फरक–फरक मतपत्रको छपाइ सुरु गरेको छ । स्थानीय तहको निर्वाचनमा यस पटक मतपत्र सानो बनेको छ । मतपत्रको लहर ५६ मा सीमित गरी निर्वाचन आयोगले शनिबारबाट मतपत्रको छपाइ सुरु गरेको हो । सबैभन्दा लामो मतपत्र काठमाडौँ जिल्लाको ५६ लहरको छ भने सबैभन्दा छोटो मतपत्र डोल्पा जिल्लाको १६ […]

म्यादी प्रहरीको आकर्षण, भर्ना हुन युवाको घुइँचो

संखुवासभा : सरकारले स्थानीय चुनावको मिति घोषणा गरेसँगै म्यादी प्रहरीमा भर्ना हुन युवाको आकर्षण बढेको छ। छोटो अवधिका लागि मागिएको म्यादी प्रहरीमा आवेदन दिन संखुवासभामा पनि युवाको भीड लागेको छ।म्यादी प्रहरीमा आवेदन दिन जिल्ला प्रहरी कार्यालय संखुवासभामा बिहान ९ बजेदेखि नै लाइनमा बस्नेको भीड हुन्छ। शैक्षिक योग्यता हुँदाहुँदै उपयुक्त रोजगारी नपाएका कारण ४० दिनकै लागि भए पनि म्यादी प्रहरीमा भर्ना हुन युवा तँछाडमछाड गरिरहेका छन्।स्थानीय निर्वाचनका लागि संखुवासभामा ९ सय ४४ जना म्यादी प्र

काे बन्दैछन् सशस्त्रमा २१ दिने आईजीपी ? एआईजी बढुवा रोचक

३० वैशाखमा सरकारले स्थानीय तहको चुनावको घोषणा गरेको छ । ठीक यही बेला चुनाव सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेल्ने एउटा सुरक्षा अंग सशस्त्र प्रहरी बलमा भने छोटो समयमै दुई जना प्रमुख (आईजीपी) फेरिनेछन् ।

स्थानीय चुनावको मिति ३० वैशाखमाः ९५ दिनभित्र निर्वाचन आयोगले सक्नुपर्नेछ ५३ काम

चुनावी तयारीका लागि समय छोटो भए पनि सफलतापूर्वक सम्पन्न गरिने निर्वाचन आयोगले बताएको छ ।

महामन्त्रीको नतिजा नआउँदै अविर दलिएको अवस्थामा सानेपा पुगे विश्वप्रकाश

काँग्रेस महामन्त्रीको जारी मतगणनामा जित नजिक पुगेसँगै विश्वप्रकाश शर्मा सानेपा पुगेका छन् । काँग्रेस प्रवक्ता समेत रहेका उनी प्रकाशमान सिंहको प्यानलबाट चुनाव लडेका थिए । उनी चुनावको अन्तिम नतिजा नआउँदै अविर दलिएको अवस्थामा विजय मुद्रामा सानेपामा पुगेका हुन् । सानेपा परिसरमा सञ्चारकर्मीलाई छोटो कुराकानी गर्दै उनले आफूले सबै कुरा सुन्दरीजलमा गएर राख्ने बताए । ‘अब सबैको काँग्रेस सबैलाई जोड्ने काँग्रेस बनाउँछु । आगामी यात्राबारे सन्दरीजलको माटो ढोकेर नै सबैकुरा बताउँछु’, उनले भने ।