मधेस प्रदेश सरकारकाे निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा राेक

काठमाण्डाै - मधेस प्रदेश सरकारले प्रदेश सभासदका लागि विनियोजन गरेको निर्वाचन विकास क्षेत्र कार्यक्रममा रोक लागेको छ । प्रत्यक्षतर्फका सभासदलाई जनही तीन करोड र समानुपातिकतर्फका सभासदलाई जनही एक करोड निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि प्रदेश सरकारले रकम विनियोजन गरेको थियो । चुनावको मिति घोषणा भइसकेका अवस्थामा छोटो समयका लागि योजना कार्यान्वयन गर्दा चुनावको निष्पक्षता माथि प्रश्न उठ्नसक्ने भएकाले कार्यक्रम कार्यान्वयन नगर्न/नगराउन निर्वाचन आयोगले पत्र पठाएको थियो। आयोगले पठाएको पत्र प्राप्त भएको र कार्यक्रम रोक...