भन्सार छलेको पाँच लाखका सामग्री बरामद

नवलपुर – भन्सार छली गरेर ल्याइएको करिब रु पाँच लाखको सामग्री प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याइएको चिनी र रेडबुल मङ्गलबार साँझ प्रहरीले कावासोतीबाट बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लु१क ४६० नंको मिनीट्रकमा लुकाएर ल्याएको अवस्थामा चिनी र रेडबुल बरामद गरिएको जानकारी दिए। नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को रामग्राम नगरपालिका–१ का ४० […]

सम्बन्धित सामग्री

धनुषाबाट भन्सार छलीका १२ लाखको समान बरामद

सोमबार भारतबाट भन्सार छली गरी भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त सामग्री बरामद गरेको हो।...

भन्सार छली नेपाल भित्रिएको ७ लाख रुपैयाँबराबरको सामग्री बरामद

मोरङ – भन्सार छली नेपाल भित्रिएको ७ लाख रुपैयाँबराबरको सामग्री मोरङ प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार जिल्लाका विभिन्न स्थानबाट प्रहरीले खाद्यान्न, ब्रोइलर कुखुरा, जिउँदो माछा, लत्ताकपडा, हार्डवेयर तथा कस्मेटिकका सामग्री बरामद गरेको हो। भारतबाट भन्सार छली नेपाल भित्रिएका ती सामग्री ७ लाख ३३ हजार […]

भन्सार छलेर ल्याएको पाँच लाखका सामग्री बरामद

नवलपुर । भन्सार छली गरेर ल्याइएको करिब पाँच लाखको सामग्री प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याइएको चिनी र रेडबुल मङ्गलबार साँझ प्रहरीले कावासोतीबाट बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लु१क ४६० नंको मिनीट्रकमा लुकाएर ल्याएको अवस्थामा चिनी र रेडबुल बरामद गरिएको जानकारी दिए । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को रामग्राम नगरपालिका–१ का ४० […]

एक करोड पँचास लाख बराबरको अवैध सामग्री बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब रु एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान  बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो । प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले गत मङ्सिर १२ गते पर्साको प्रहरी प्रमुखको रुपम

तस्करीमाथि रूपन्देही प्रहरीको कारबाही, सात महिनामा झन्डै छ करोडको सामग्री बरामद

रूपन्देही प्रहरीले दुई दिनमा १९ लाख ३५ हजार १६० रूपैयाँ बराबरको भन्सार छलीको सामग्री बरामद गरेको छ।

बाँके प्रहरीद्वारा भन्सार छलेर ल्याइएका साढे २ लाखका अवैध सामग्री बरामद

बुटवल : बाँके प्रहरीले नेपालगन्जबाट ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको छ। भारतबाट भन्सार छलेर नेपालगन्ज ल्याउँदै गरिएका २ लाख ४६ हजार ४४० रुपैयाँ बराबरका अवैध सामग्रीलाई नेपालगन्ज १० बाट बरामद गरिएको बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन्। एसपी अधिकारीका अनुसार बरामद गरिएका सामग्रीमा कुर्ता सुरुवाल,…

भन्सार छलेर ल्याइएको ११ लाख बराबरको सामग्री बरामद

प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट भन्सार छलेको ११ लाख १८ हजार रूपैयाँ बराबरको सामग्री बरामद गरेको छ।

भन्सार छलेर ल्याइएको साढे तीन लाखको सामग्री बरामद

रूपन्देही प्रहरीले भन्सार छलेका विभिन्न प्रकारका सामग्री बरामद गरेको छ।

झापाबाट भन्सार छलेको तीन करोड बढीको खाद्यान्न सामग्री बरामद

भन्सार छलेर भण्डारण गरिएको तीन करोड बढीको खाद्य सामग्री प्रहरीले बरामद गरेको छ। काठमाडौंबाट लगेर भण्डारण गरी राखेको सो मूल्य बराबरको सामग्री प्रहरीले  फेला पारेको हो।

भन्सार छली ल्याइएको गाडी र कपडा बरामद

कैलाली । सत्ती भन्सार कार्यालय कैलालीले भन्सार छलेर ल्याइँदै गरेका सामग्री बरामद गरेको छ । भन्सार कार्यालयको गस्ती टोलीले आज बिहान रु ६ लाख २५ हजार ७० मूल्य बराबरका कपडा र सौन्दर्य प्रसाधनका सामान तथा रु नौ लाख मूल्य बराबरको पिकअप भ्यान बरामद गरेको हो । भन्सार कार्यालयले टीकापुर नगररपालिका–८ वनगाउँ नजीकैबाट लुकाइछिपाई ल्याइँदै गरेको अवस्थामा से १ प २१४८ नम्बरको महेन्द्रा बोलेरो पिकअप भ्यान, ११ गाँठ कपडा र सौन्दर्य प्रसाधनका सामान बरामद गर्नाका साथै दुई  व्यक्तिलाई पक्राउ गरेको हो