पर्वत। पर्वतका सात स्थानीय तह मध्ये ६ वटा स्थानीय तहले असार १० गते नै नीति तथा कार्यक्रम र बजेट पारित गरे पनि फलेबास नगरपालिकामा भने नगरसभा सम्पन्न हुन सकेको छैन । फलेबास नगरपालिकामा नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण नगरसभा सम्पन्न हुन नसकेको हो । नगरसभाको तयारीका लागि बसेको कार्यपालिकाको बैठकमा नीति तथा […]