पदभार ग्रहण गरेको ६ सातापछि नै बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छिन् । बिहीबार साँझ उनले राजीनामा दिएकी हुन् ।
सत्तारूढ कन्जरभेटिभ पार्टीकौ धेरै सांसदहरूले विद्रोह गरेपछि ट्रसले राजीनामा घोषणा...
बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएसँगै डलरको तुलनामा पाउन्ड स्टर्लिङको भाउ बढेको छ। त्यस्तै, सरकारी ऋण लागत पनि घटेको बीबीसीले उल्लेख गरेको छ।
ट्रसले राजीनामा घोषणा गरेपछि पाउन्ड एकको १.१३ डलर पुगेको थियो। धेरै अनिश्चितता बाँकी रहे पनि लगानीकर्ताहरू राजीनामाको समाचारबाट खुसी देखिएको एक विश्लेषकले बताए। नयाँ प्रधानमन्त्रीले विश्वास पुनर्स्थापित…