एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोखरेलसहित १५ जनाले दिए सामूहिक राजीनामा

१४ वैशाख, काठमाडौं । एकीकृत समाजवादी मकवानपुर अध्यक्ष श्रीधर पोखरेलसहित १५ जनाले दिए सामूहिक राजीनामा दिएका छन् । एमालेबाट जे भनेर विद्रोह गरेको त्यही प्रवृति एकीकृत समाजवादीमा देखा परेकाले आफूले राजीनामा दिएको अध्यक्ष पोखरेलले बताए । ‘एमालेमा विधि र पद्धति भएन भनेर विद्रोह गर्‍यौं । अहिले सोही प्रवृतिको सिकार हुने स्थिति आएपछि पार्टीबाट अलग हुने […]

सम्बन्धित सामग्री

नेकपा एकीकृत समाजवादीका ३६ नेता एमाले प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरका विभिन्न पदमा रहेका ३६ जनाले सामूहिक राजीनामा बुझाएर नेकपा एमालेमा प्रवेश गरेका छन्।...

कांग्रेस, माओवादी र समाजवादीका मन्त्रीले सामूहिक राजीनामा बुझाउने

जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले तत्काल राजीनामा नदिए मुख्यमन्त्रीले पदबाट बर्खास्त गर्ने बताएका छन् । केन्द्र सरकारले जसपाका मन्त्रीहरूलाई आज पदबाट बर्खास्त गरेपछि मधेस प्रदेश सरकारले  पनि भोलि (शुक्रबार) सम्म नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ६ जना मन्त्रीलाई पदबाट बर्खास्त गर्ने तयारी गरेको यादवले रातोपाटीसँग बताएका हुन् । ‘मुख्यमन्त्रीले बर्

एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष सहित १२ जनाद्वारा पार्टी परित्याग

सल्यान : नेकपा (एकीकृत समाजवादी) सल्यानका जिल्ला उपाध्यक्ष सहित १२ जनाले पार्टी परित्याग गरेका छन्।जिल्ला उपाध्यक्ष रामकुमार खड्गी सहित १२ जनाले पार्टी साधारण सदस्य समेत नरहने गरी सामूहिक राजीनामा दिएका हुन्।पार्टी परित्याग गर्नेमा उपाध्यक्ष रामकुमार खड्गी, अनेरास्ववियू जिल्ला अध्यक्ष निरज सिंह, पार्टी जिल्ला सदस्य इन्ताज मिया, राजकुमार चनारा, विश्वनाथ सिंह, मोहन सारु, नर बहादुर विक, मग्बुल मिया, नारायणी सिंह, मिना सिंह श्रेष्ठ, कमानसिंह बुढाथोकी, नरेन्द्र रेउले रहेका छन्।समाजवादी

सुदूरपश्चिममा नेकपा एसका मन्त्रीले सामूहिक राजीनामा दिँदै

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एकीकृत समाजवादी पार्टीका मन्त्रीले सामूहिक राजीनामा दिने भएका छन् ।  प्रदेश सरकारमा नेपाली कांग्रेसबाट पनि मन्त्री चयन गरेर केन्द्रले सर्कुलर पठाएपछि समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिन लागेका हुन् ।  हाल समाजवादी पार्टीले ४ मन्त्री र ३ राज्य मन्त्री पाएको थियो । तर, केन्...

सुदूरपश्चिममा नेकपा एसका मन्त्रीले सामूहिक राजीनामा दिँदै

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एकीकृत समाजवादी पार्टीका मन्त्रीले सामूहिक राजीनामा दिने भएका छन् ।  प्रदेश सरकारमा नेपाली कांग्रेसबाट पनि मन्त्री चयन गरेर केन्द्रले सर्कुलर पठाएपछि समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिन लागेका हुन् ।  हाल समाजवादी पार्टीले ४ मन्त्री र ३ राज्य मन्त्री पाएको थियो । तर, केन्...

सुदूरपश्चिम सरकारबाट समाजवादी बाहिरिने, सबै मन्त्रीले राजीनामा दिँदै

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुने भएपछि नेकपा एकीकृत समाजवादी बाहिरिने भएको छ । कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्ने तयारीसँगै समाजवादीले सरकारबाट बाहिरिने निष्कर्ष निकालेको हो । समाजवादीबाट मन्त्री भएकाहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिने […]