बेलायतको प्रधानमन्त्री भएको ४५ दिनमै लिज ट्रसले दिइन् राजीनामा

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छिन्। पार्टीभित्र आन्तरिक किचलो बढे पछि उनले राजीनामा दिएकी हुन। बजेटमा अघि सारेको आर्थिक सुधार काे नियम उनले उल्टाएकी थिइन्। आफूले गल्ती गरेको भन्दै उनले केही दिनअघि माफी पनि मागेकी थिइन्।  तर, टोरी सांसदहरुले विद्रोह गरे पछि उनी राजीनामा दिन बाध्य भएकी हुन्।  बोरिस…