दोस्रो चरण सुरु भएदेखि नै महानगर विराटनगरमा कोभिड–१९ संक्रमणको जोखिम सदैव कायम रहेको देखिएको छ । प्रदेश १ को कुल संक्रमितमध्ये आधीभन्दा बढी विराटनगरको भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताए ।
कैलाली । सुदूरपश्चिम प्रदेश डेंगु संक्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेश जोखिममा रहेको जनाएको छ । दिनप्रतिदिन डेंगु संक्रमित फेला पर्न थालेपछि उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । पछिल्लो आठ महिनामा प्रदेशमा छ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको […]
तीन महिनामा दुई जिल्लामा २२ पशुचौपायामा रेबिज, डेढ सय पशुचौपायाको मृत्यु भएको अनुमान
कैलाली र कञ्चनपुरमा केही महिनायता पशु–चौपायामा रेबिज रोगको संक्रमण बढ्दो छ । करिब तीन महिनाको अवधिमा यी दुई जिल्लामा...
दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ। कोरियाका अधिकारीले दिएको जानकारीअनुसार गएको २४ घण्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ।पछिल्ला हप्तामा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७० लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको छ। अघिल्लो हप्तासम्ममा दैनिक कम्तीमा पनि १ लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको थियो। यो हप्ता भने त्यसमा कमी आएर ३४ हजार जनामा संक्रमण पुगेको थियो।यी संक्रमितहरु मध्ये ६१३ जना संक्रमितको अवस्था गम्भीर रहेको पाइएको प
दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ।
मान्म – कालिकोटमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दो छ। राजनीतिक दलका भेला सम्मेलन नरोकिएका कारण जिल्लामा कोभिड–१९ को संक्रमण बढेको हो। कालिकोटमा शुक्रबार बिहान ११ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा सात जनामा कोभिड–१९ को संक्रमण देखिएको छ। कोभिड–१९ को संक्रमण देखिएका सबै राजनीतिक दलको कुनै न कुनै कार्यक्रममा सहभागी पाइएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको […]
भारतमा कोरोना भाइरसको संक्रमण लगातार बढ्दो क्रममा छ । ओमिक्रोन भेरियन्टको संक्रमणसँगै कोरोना भाइरका अरु भेरियन्ट पनि सक्रिय रहेका कारण भारतमा संक्रमितको संख्या दैनिक रुपमा बढ्दो क्रममा रहेको हो । पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ३७९ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो अवधिमा कोभिड–१९ का कारण १२४ जनाको ज्यान […]
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या फेरि बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा ३३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म भारतमा ओमिक्रोन भेरियन्टका संक्रमितहरुको संख्या १७ सय पुगेको छ। अहिलेसम्म सबैभन्दा बढी महाराष्ट्रमा ५१० जना ओमिक्रोन भेरियन्टका संक्रमित छन्। भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट १२३ जनाको ज्यान गएको छ। हाल भारतमा सक्रिय […]
गुल्मीमा कोरोना संक्रमितको लापरबाहीका कारणले गर्दा कोरोना संक्रमणको दर तीव्र रूपमा फैलिएको पाइएको छ । गुल्मी अस्पताल तम्घासमा उपचार गराउन आउने बिरामीको एन्टिजेन विधिबाट गरिएको परीक्षणका कोरोना संक्रमणको पुष्टी भए पनि उनीहरूले लापरबाही गर्दा कोरोनाको जोखिम झनै बढ्दै गएको सामान्य उपचारका लागि मालिका गाउँपालिकाबाट गुल्मी अस्पताल आएका नरबहादुर कार्कीले बताए । बुधबार दिउँसो २ बजेसम्म […]
एजेन्सी। पछिल्लो केही समययता युरोपका देशहरूमा कोरोना संक्रमण बढिरहेको छ। कतिपयले भने युरो कप भइरहँदा स्वास्थ्यका मापदण्ड नअपनाएकाले संक्रमण फैलिएको बताएका छन्। ११ देशमा युरो कप खेल भइरहेकै बेला युरोपका विभिन्न देशहरुमा पछिल्लो साता यता ४३ प्रतिशतले कोरोना संक्रमण बढेको छ। बेलायतमा मात्रै दैनिक २७ हजार हाराहारीमा संक्रमित पुष्टि भइरहेका छन्।
एजेन्सी । इण्डोनेसियामा कडा लकडाउनमा समेत कोरोना संक्रमितको संख्या नघटेपछी खोप अभियानलाई तिब्रता दिईएको छ । खोप आयातमा कमी हुनु र खोपका बारेमा जनचेतना अभावका कारण त्यहाँ खोप अभियान सुस्त हुँदै गएको छ । इन्डिोनेशियामा खोपको दोश्रो मात्रा लगाएका केही ब्यक्तिहरुको समेत मृत्यु भएपछि अधिकांश सर्वसाधारणले खोप लगाउन मानेका छैनन् । यसअघि कोरोनाको डेल्टा भेरिएन्ट […]