कैलाली र कञ्चनपुरमा पशुचौपायामा रेबिजको संक्रमण बढ्दो

तीन महिनामा दुई जिल्लामा २२ पशुचौपायामा रेबिज, डेढ सय पशुचौपायाको मृत्यु भएको अनुमान कैलाली र कञ्चनपुरमा केही महिनायता पशु–चौपायामा रेबिज रोगको संक्रमण बढ्दो छ । करिब तीन महिनाको अवधिमा यी दुई जिल्लामा...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा डेंगु संक्रमण बढ्दो

कैलाली । सुदूरपश्चिम प्रदेश डेंगु संक्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेश जोखिममा रहेको जनाएको छ । दिनप्रतिदिन डेंगु संक्रमित फेला पर्न थालेपछि उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । पछिल्लो आठ महिनामा प्रदेशमा छ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको […]

कैलालीमा निषेधाज्ञा बढाइयो

कैलाली । कैलालीमा आगामी जेठ ६ गतेसम्म निषेधाज्ञा बढाइएको छ । सोमबार जिल्ला कोभिड–९ संकट व्यवस्थापन केन्द्रको बैठक बसी कैलालीमा जेठ ६ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेसँगै मंगलबार प्रमुख जिल्ला अधिकारीले जेठ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।कोरोना संक्रमण बढ्दै गएपछि कैलालीमा पहिलो चरणमा वैशाख १६ देखि २२, दोस्रो चरणमा २३ देखि वैशाख मसान्तसम्म निषेधाज्ञा लगाइएको थियो । संक्रमण बढ्दो क्रममा रहेको भन्दै स्थानीय प्रशासनले जेठ ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा बढाएको हो

स्थानीय सरकारको लापरवाही

कैलाली, बैशाख १७ । रोजगारीका लागि भारत गएकाहरु त्यहाँ लकडाउन हुन थालेपछि स्वदेश फर्कनेको घुइँचो छ सीमामा । यस्तो बेला सरकारी पक्षले लापरवाही गर्दा ग्रामीण भेगमा कोरोनाको नयाँ भेरियन्ट फैलिसकेको छ । सीमामा आएकाहरुलाई क्वारेन्टाइनको व्यवस्थापन नहुँदा सिधै घर गएका कारण ग्रामीण भेगमा कोरोनाको संक्रमण बढ्दो छ । नाकामा परीक्षण गराउन अनिवार्य नहुनु र गरेकाहरु […]

कमजाेर प्रशासन कि बहाना ? एउटा गाडी मर्मतका लागि मन्त्रालयसँग गुहार

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा कोरोना संक्रमण बढ्दो छ । दुवै जिल्लाका प्रशासन कार्यालयले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै विभिन्न गरे पनि कैलाली जिल्ला प्रशासन कार्यालयले सवारी साधनको अभावमा अनुगमन गर्न नसकिएको गुनासो गरेको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीको से१झ १ नम्बरको गाडी विगत सात महिनादेखि बिग्रिएर थन्किएको हो ।सोमबार कैलाली र कञ्चनपुरको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकले उक्त गाडी मर्मतका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमा रकम म

स्क्रब टाइफसको संक्रमण बढ्दो

सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कैलालीमा स्क्रब टाइफसको संक्रमण बढेको छ । मुसा जातिमा पाइने एक प्रकारको परजीवी सुल्सुले किर्नाको टोकाइबाट सर्ने स्क्रब टाइफसबाट डडेल्धुरामा ४० र कैलालीमा ५ जना बिरामी भएका छन् । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कैलाली र डडेल्धुरामा ४५ जना उपचाररत रहेको जनाएको छ । स्क्रब टाइफसको संक्रमणबाट कैलालीमा एकजनाको मृत्यु भएको छ ।