अफगानिस्तान भूकम्प अपडेट : मृत्यु हुने संख्या १ हजार पुग्यो

काठमाडौं । पूर्वी अफगानिस्तानस्थित पक्तिका प्रान्तमा बुधवार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ हजार नाघेको बीबीसीले जनाएको छ । मिडिया रिपोर्टका अनुसार उक्त भूकम्पमा परी १५ सय जना भन्दा बढी घाइते भएका छन् । घटनाको क्षति बारे थप विवरण आउन अझै बाँकी छ । पक्तिका प्रान्तमा बुधवार बिहान ६। १ म्याग्निच्युटको भूकम्प गएको […]

सम्बन्धित सामग्री

जापान भूकम्प अपडेट : आइतबारसम्म २२० जनाको मृत्यु, २० बेपत्ता

जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको संख्या २२० पुगेको छ।स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा वेपत्ताको संख्या २० रहेको छ भने भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार उत्तरी र पूर्वी जापानमा आइतबार साँझदेखि मङ्गलबारसम्म तीव्र हावाहुरी, हिमपात र उच्च छालआउने सम्भावना रहेको छ।भूकम्प प्रभावित होकुरिकु क्षेत्र र निगाता प्रान्तमा

जापान भूकम्प अपडेट : मृतकको संख्या १५ पुग्यो, उद्धार कार्य जारी

टोकियो । जापानको इशिखावा प्रिफेक्चरमा हिजो गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । भूकम्पले सबै भन्दा बढी क्षति पुर्‍याएको इशिखावा प्रिफेक्चरको वाजिमा शहरमा मात्रै १५ जनाको मृत्यु भएको जापानी सञ्चार माध्यमहरूले जनाएका छन् । इशिखावा प्रिफेक्चरका घरहरूमा अहिले पनि आगो लागिरहेको र उद्धार कार्य चलिरहेकाले क्षतिको यकिन विवरण आई नसकेको पनि अधिकारीहरूले […]

भूकम्प अपडेट : मृतकको संख्या १३६ पुग्यो, १६५ घाइते

काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३६ पुगेको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट १६५ घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन् । घाइते जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ जना रहेका छन् । घाइतेमध्ये ३३ जनाको […]

भूकम्प अपडेट : १३३ को मृत्यु, १४० घाइते

हेटौँडा । गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ जना पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् । घाइतेहरू मध्य ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनाको थप […]

भूकम्प अपडेट: जाजरकोट र रुकुम पश्चिममा १२९ जनाको मृत्यु

काठमाडौं । गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ जना पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार खलङ्गा सदरमुकाम, नलगाड […]

भूकम्प अपडेट : जाजरकोट र रुकुमपश्चिममा मृत्यु हुनेको संख्या १३२ पुग्यो

भूकम्पका कारण जाजरकोटमा ९५ जनाको मृत्यु, ५५ जना घाइते, रुकुमपश्चिममा ३७ जनाको मृत्यु, ८५ जना घाइते भूकम्पका कारण

भूकम्प अपडेट : जाजरकोटमा ३७ को मृत्यु, सयौँ घाइते

गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको संख्या ३७ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश

अफगान भूकम्प अपडेट : मृत्यु हुने ९२० पुगे

अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९२० पुगेको छ । पाक्तिका प्रान्तकाे दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महशुस गरिएको थियो । भूकम्पमा सयौँ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान […]

हाइटी भूकम्प अपडेट : १२ सय बढीको मृत्यु, करिब ६ हजार जना घाइते

क्यारेबियन मुलुक हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या बढ्न थालेको छ। शनिवार ३०४ जनाको मृत्यु भएकोमा पछिल्लो अपडेटमा १,२९७ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। ७.२ म्याग्निच्युडको भूकम्पमा परी करिब ६ हजार मानिसहरु घाइते भएका छन्। स्थानीय समयअनुसार शनिवार बिहान आएको भूकम्पले कैयौं भवनहरु भत्किएका छन्।…