जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको संख्या २२० पुगेको छ।स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा वेपत्ताको संख्या २० रहेको छ भने भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार उत्तरी र पूर्वी जापानमा आइतबार साँझदेखि मङ्गलबारसम्म तीव्र हावाहुरी, हिमपात र उच्च छालआउने सम्भावना रहेको छ।भूकम्प प्रभावित होकुरिकु क्षेत्र र निगाता प्रान्तमा
टोकियो- जापानको इशिकावा प्रान्तमा गएको ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ । स्थानीय समयअनुसार आइतबार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा बेपत्ताको सङ्ख्या २० रहेको छ भने भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार उत्तरी […]
उपचाररत घाइतेमध्ये पाँच जनाको सफल अपरेसन शनिबार राति १२ बजे सम्ममा भइसकेको जानकारी प्रजिअ पोख्रेलले दिए। हाल भेरी अस्पातालमा ३७ र कोहलपुर मेडिकल अस्पतालमा एक गरी ३८ जना घाइते उपचाररत बिरामीको अवस्था सुधारोन्मुख तथा खतरामुक्त रहेको प्रजिअ पोखरेलले बताए।
डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनाैँ घर भत्किएका छन् । …
भूकम्पबाट प्रभावित उत्तरी फिलिपिन्समा सयौं परकम्प आएका छन् । पुनः भूकम्प आउने त्रासमा उत्तरी फिलिपिन्सका बासिन्दा बाहिरै सुतेका छन् । प्रभावित क्षेत्रको राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले निरीक्षण गरेका छन् । अब्रा प्रान्तमा बुधबार बिहान ७ दशमलब १ म्याग्निच्यूडको भूकम्प जाँदा ५ जनाको मृत्यु हुनुका साथै १५० भन्दा बढी घाइते भएका थिए ।शक्तिशाली भूकम्पका कारण राजधानी मनिलाबाट सयौं किलोमिटर टाढा अब्राका भवनहरू भत्किएका छन् भने र अग्ला टावर लडेका छन् । प्रभावित क्षेत्रका केही स्थानमा
अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९२० पुगेको छ । पाक्तिका प्रान्तकाे दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महशुस गरिएको थियो । भूकम्पमा सयौँ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान […]
एजेन्सी । अफगानिस्तानको भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ । भूकम्पमा १५० भन्दाबढी घाइते भएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बीरमा पाक्तिका प्रान्तका मानिसहरूलाई स्ट्रेचरमा बोकेका र भग्नावशेषबाट निकालिएका देख्न सकिन्छ । भूकम्पको केन्द्र दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा रहेको जनाइएको छ । अफगानिस्तानको ५०० किलोमिटरभन्दा बढी क्षेत्र, पाकिस्तान र भारतसम्म भूकम्पको […]
क्यारेबियन मुलुक हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या बढ्न थालेको छ। शनिवार ३०४ जनाको मृत्यु भएकोमा पछिल्लो अपडेटमा १,२९७ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। ७.२ म्याग्निच्युडको भूकम्पमा परी करिब ६ हजार मानिसहरु घाइते भएका छन्।
स्थानीय समयअनुसार शनिवार बिहान आएको भूकम्पले कैयौं भवनहरु भत्किएका छन्।…
लमजुङ – लमजुङमा बुधवार बिहान गएको भूकम्पका कारण घाइते भएका ६ जना उपचारपछि घर फर्किएका छन् । लमजुङको भुलभुले केन्द्रबिन्दु भएको भूकम्पका कारण घर भत्किँदा बेसीसहर नगरपालिका ६ की उमा गुरुङ, वडा नम्बर ११ की खवकुमारी पाण्डे, दोर्दी गाउँपालिका ७ की मंगलीमाया तामाङ घाइते भएका थिए । यस्तै भाग्ने क्रममा मर्स्याङ्दी गाउँपालिका ६ का गोविन्द अधिकारी, बेसीसहर नगरपालिका ८ की खुसीमाया गुरुङ र वडा नम्बर ८ कै सुमित्रादेवी श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।भूकम्पका कारण लमजुङका ३० घरमा क्षति पुगेको र...
पोखरा : बुधवार बिहानै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते हुनेको संख्या र क्षतिको विवरण आउने क्रम जारी रहेको छ। पछिल्लो अपडेटअनुसार भूकम्पले घर भत्किँदा ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी गंगा थापाले दिएको जानकारी अनुसार अहिलेसम्म २७ घरमा क्षति पुगेको छ।…