भूकम्प अपडेट: जाजरकोट र रुकुम पश्चिममा १२९ जनाको मृत्यु

काठमाडौं । गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ जना पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार खलङ्गा सदरमुकाम, नलगाड […]

सम्बन्धित सामग्री

भूकम्प प्रभावित क्षेत्रमा पत्रकारका लागि घुम्ती शिविर

रुकुम पश्चिम – भूकम्प प्रभावित क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीको लागि रुकुम पश्चिमको चौरजहारीमा घुम्ती शिविर तथा पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । सूचना तथा प्रसारण विभाग र नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको आयोजनामा तीन दिने कार्यक्रम सम्पन्न भएको हो । शिविरबाट रुकुम पश्चिम, जाजरकोट र सल्यान जिल्लाका ११ जना पत्रकारहरूलाई प्रेस पास […]

भूकम्प प्रभावित क्षेत्रका महिला र बालबालिका समस्यामा

जाजरकोट – भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुम पश्चिम र सल्यानमा महिला तथा बालबालिकामा कुपोषणको समस्या देखिएको छ । भूकम्प प्रभावित क्षेत्रमा तीन महिना सञ्चालन गरिएको स्वास्थ्य शिविरका क्रममा महिला र बालबालिकामा उक्त समस्या देखिएको हो । मङ्सिरदेखि माघसम्म सञ्चालन भएको विपतको समयमा प्रजनन् स्वास्थ्य सेवामा न्यूनतम आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत जाजरकोट र रुकुमपश्चिममा ४६ स्वास्थ्य […]

जाजरकोट भूकम्प : रुकुम पश्चिममा २८ हजार अस्थायी आवस निर्माण

रुकुम पश्चिम– गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको भू्कम्पले क्षति गरेको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ । चार महिनाको अवधिमा जिल्लाभर २८ हजार ३४ अस्थायी आवास निर्माण भएका छन् । सबै पीडितका लागि अस्थायी आवास निर्माण गर्न केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए […]

भूकम्प पीडितलाई खाँडाचक्रको सहयोग

जाजरकोट र रुकुम (पश्चिम) का भूकम्प पीडितहरुका लागि कालिकोटको खाँडाचक्र नगरपालिकाले आर्थिक सहयोग गरेको छ।...

भूकम्प पीडितलाई न्यानो लुगा बाँड्न गायक राजु लामा प्रभावित क्षेत्रमा

काठमाडौं । बढ्दो चिसोको कहरले समस्यामा परेका जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई गायक राजु लामाले न्यानो लुगा र लत्ताकपडा वितरण गर्ने भएका छन् । राजु लामा फाण्डेसनमार्फत सहयोगी हात बढाउन उनी आइतबार भूकम्प प्रभावित थलो जाजरकोटमा पुगेका छन् । चार दिनसम्म जाजरकोट र रुकुम पश्चिम पुगेर लुगा वितरण गर्न लागेको लामाले अनलाइनखबरलाई जानकारी दिए […]

भूकम्प गएको ३८ दिन भइसक्यो, अझै विद्यार्थीले पाएनन् पुस्तक

काठमाडौँ : जाजरकोट र रुकुम (पश्चिम) मा भूकम्प गएको ३८ दिन बितिसक्दा पनि अझै विद्यार्थीहरू पाठ्यपुस्तकबाट वञ्चित भएका छन्। सरकार र स्थानीय तहको ढिलासुस्तीका कारण विद्यार्थीहरू अहिले पुस्तकबिनै पढ्न बाध्य भएका हुन्।स्थानी तहहरूका अनुसार अधिकांश विद्यालयमा पुस्तक पुगेको छैन भने कुनैमा कक्षा ७ सम्मका विद्यार्थीले मात्रै पुस्तक पाएका छन्। गत कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा मानवीय क्षतिसँगै विद्यालयमा क्षति पुगेको

भूकम्प पीडितलाई एक्सपर्टको राहत

जाजरकोट र रुकुम (पश्चिम)का भूकम्प पीडितलाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले राहत सामग्री वितरण गरेको छ।...

भूकम्प पीडितका लागि पोखरा महानगरले ५० लाख दिने

पर्वत : कास्कीको पोखरा महानगरपालिकाले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाको लागि ५० लाख रुपैयाँ बराबरको सहायता घोषणा गरेको छ।महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि यस्तो घोषणा गरेका हुन्। ‘जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा भूकम्पका कारण ठूलो जनधनको क्षति पुगेको छ’, नगर  प्रमुख आचार्यले भने, ‘यो दुःख केवल पीडित र प्रभावित क्षेत्रको मात्र रहेन। यो विपद्ले हामीलाई पनि मर्माहत बनाएको छ। यस घडीमा पोखर

भूकम्प प्रभावित परिवारको लागि काठमाण्डौबाट नि:शुल्क बसको सुविधा

काठमाण्डौ – भूकम्पबाट प्रभावित भएका परिवारका सदस्यहरु तत्काल काठमाण्डौबाट जाजरकोट र रुकुम पश्चिम जानको लागि पूर्व अरनिको यातायात प्रालीले नि:शुल्क बसको व्यवस्था गरेको छ । आज एउटा बस जाजरकोट र अर्को रुकुमको चौरजहारीको लागि छुट्ने प्रहरी बिट नयाँ बसपार्कले जनाएको छ । बस जटिबुटीबाट छुटेर नयाँ बसपार्कमा रहेका यात्रु लिएर जाजरकोट र रुकुमका लागि प्रस्थान गर्नेछन् । भोलि बिहानको लागि पनि बसको व्यवस्था गरिएको छ । भोलि पृथ्वी यातायातले पनि एउटा प्रभावित परिवारको लागि निःशुल्क बसको व्यवस्था गरेको छ । जाजरकोट र रुकुम जान च...

काठमाडौंबाट जाजरकोट र रुकुम पश्चिम जान निःशुल्क ४ वटा बसको व्यवस्था

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको पहलमा राजधानीमा बसोबास गरिरहेका जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित व्यक्तिहरूका लागि ४ वटा बस निःशुल्क गरिएको छ ।