भूकम्प अपडेट : जाजरकोट र रुकुमपश्चिममा मृत्यु हुनेको संख्या १३२ पुग्यो

भूकम्पका कारण जाजरकोटमा ९५ जनाको मृत्यु, ५५ जना घाइते, रुकुमपश्चिममा ३७ जनाको मृत्यु, ८५ जना घाइते भूकम्पका कारण

सम्बन्धित सामग्री

भूकम्प अपडेट: जाजरकोट र रुकुम पश्चिममा १२९ जनाको मृत्यु

काठमाडौं । गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ जना पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार खलङ्गा सदरमुकाम, नलगाड […]

जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १२८ पुग्यो

जाजरकोटमा केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जाँदै

काठमाडौँ- भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भएका छन् । गएराति ११:४७ बजे जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पले मृत्यु हुनेको संख्या ७३ पुगिसकेको छ । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री आफैँ जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले इकागजलाई जानकारी दिए । घाइतेह...