फिटनेस टिप्स
देवेन्द्र श्रेष्ठ, फिटनेस कोच प्लानेट फिटनेस, काठमाडौं
कार्यालयको काम र घरायसी काम दुवैमा उत्तिकै व्यस्त हुने भएकाले महिलाले फिटनेसका लागि खासै समय दिन पाएका हुँदैनन् । जसकारण, मोटोपनाको समस्या देखिने गरेको...
सिमकोट – गाउँघरबाट बाहिर निस्कन पनि लाज मान्ने र सार्वजनिक विकास निर्माणमा नजाने महिला पछिल्लो समय जोखिमपूर्ण काममा पनि खटिन थालेका छन्। महिला र पुरुषले एउटै कामबाट समान ज्याला पाउन थालेपछि यस्ता काममा पनि महिला लाग्न थालेका हुन्। कर्णाली करिडोरको छारे खण्डमा नेपाली सेनाले गर्दै आएको सडक निर्माणमा खटिँदै आएकी बरुनी रोकायाले हिक्मतका साथ काम […]
युक्रेनका महिलाहरु रुस विरुद्धको युद्धमा सैनिकको रुपमा सेनामा सामेल भइरहेका छन् । यस्ता महिलाको संख्या ठूलो छ । बीबीसीले फ्रन्टलाइनमा रहेका ५ हजार महिला सैनिकमध्ये तीनजनासँग कुरा गरेको छ, जो एकातिर महिलाविरुद्धको विभेद र अर्कोतिर ‘शत्रु’ सेनासँग लडिरहेका छन् । एउटी स्लिम, निलो आँखा भएको महिला जिममा कसरत गरिरहेकी छिन् र रुसी मिडियाका अनुसार उनी […]
पाकिस्तानमा यो वर्षको पहिलो चार महिनामा सिन्ध प्रहरीमा महिला र बालबालिकाविरुद्ध हिंसाका ९०० भन्दा बढी घटना दर्ता भएका सस्टेनेबल सोसियल डेभलपमेन्ट अर्गनाइजेसन (एसएसडीओ) को एक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले यस्ता घटनाको रिपोर्टिङ गर्ने सामाजिक निषेधका कारण यो सङ्ख्या अझ बढी हुन सक्ने उल्लेख गरेको छ । विशेषगरी यस अवधिमा ५२९ महिला अपहरणमा परेका […]
जुम्ला – खेलका माध्यमबाट महिला सशक्तिकरण बढाउन जोड दिँदै जुम्लामा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ। महिला भएकै कारण हुने विभेदबाट खेल क्षेत्र पनि अछुतो नभएको भन्दै कार्यक्रमका सहभागीहरूले सरकारीस्तरबाटै यस्ता कार्यक्रमको ल्याउन जोड दिए। उनीहरूले अझै पनि नेतृत्व तहमा महिलाको उपस्थिति एकदमै न्युन रहेको बताए। ठूला खेलकुद प्रतियोगिता आयोजनामा महिलाको सहभागीता […]
जुम्ला- खेलका माध्यमबाट महिला सशक्तीकरण बढाउन जोड दिँदै जुम्लामा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ । महिला भएकै कारण हुने विभेदबाट खेल क्षेत्र पनि अछुतो नभएको भन्दै कार्यक्रमका सहभागीहरूले सरकारी स्तरबाटै यस्ता कार्यक्रमको ल्याउन जोड दिए । उनीहरूले अझै पनि नेतृत्व तहमा महिलाको उपस्थिति एकदमै न्यून रहेको बताए । ठूला खेलकुद प्रतियोगिता […]
काठमाडौँ । राष्ट्रियसभा सदस्य बिना पोखरेलले समतामूलक र न्यायपूर्ण सुन्दर समाज निर्माण गर्न पुरानो राजनीतिक प्रणाली परिवर्तन गरिए पनि सामाजिक मान्यतालाई अपेक्षा गरेअनुसार परिवर्तन गर्न नसक्दा महिलामाथि उत्पीडन, अत्याचार नरोकिएको बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले महिला हिंसामा कमी नआएको बेचबिखन, कतिपय क्षेत्रमा बोक्सीको आरोप, सामूहिक बलात्कार र यौन दुर्व्यवहारका घटना बढिरहेकाले यस्ता कार्य […]
पछिल्लो समयमा नेपालमा बलात्कारका घटना निकै बढ्दै गएको छ । नियमितजस्तो यस्ता घटनाहरू सञ्चारमाध्यममा देखिने गरेका छन् । यस्ता घटना बढिरहनु भनेको महिला नेपाली समाजमा अझै पनि असुरक्षित रहिरहनुको उदाहरण हो । नेपालमा बलात्कारका घटनाका प्रकृति हेर्दा यौनपिपासुहरूले नाबालकदेखि वृद्ध हजुरआमालाई समेत छोडेका छैनन् । त्यस्ता व्यक्तिहरूले आफ्नै छोरी–चेलीको अस्तित्वमा समेत खेलबाड गरिरहेको पाइन्छ । […]
सदा झैँ यस वर्षको स्वस्थानी व्रत कथा प्रारम्भ भएको छ। बेलाको बोली बोल्ने हो र समाजलाई समयअनुसार परिवर्तन गर्न अग्रसर हुने महिला क्षेत्रले यस्ता विषयमा विमर्श गरिरहनुपर्ने माग पनि उठिरहेको छ।तर, आफूलाई अग्रगामी भन्ने महिला पक्षीय संस्था र नेतृहरूले यस्ता विषयमा विचार विश्लेषण गरिरहेको पाइन्न। कतिपय परम्परावादी महिला नेतृ र संस्थाहरू सदा झैँ सक्रिय देखिन्छन्। मिडियामा तिनकै विचार बारबार सुनिन्छ। अग्रगामी सोचहरू हात बाँधेर बसेको स्थिति छ। विचारलाई विचारले नै परास्त गर्नुपर्छ। अझ यस्ता विषयमा
नेपालमा पछिल्लो समय महिलामाथि हुने गरेका हिंसाका घटना बढ्दै गइरहेका छन् । प्रहरीबाट मुद्दा नटुंगिएपछि यस्ता अनगिन्ती घटना अदालतमा विचाराधीन छन् । महिला हिंसाविरुद्ध पर्याप्त ऐन–कानुन हुँदाहुँदै पनि कार्यान्वयन र कारबाही प्रक्रिया फितलो हुँदा मुद्दा कमजोर र ओझेलमा पर्दै गएका छन् । प्रहरी प्रशासनबाट अदालतसम्म पुग्दा कतिपय घटनामा झन्झट बेहोर्नुपर्ने अवस्थाले पीडितले झनै पीडा भोग्नुपरिरहेको […]