पाकिस्तानमा महिला र बालबालिकाविरुद्ध ४ महिनामा ९ सयबढी हिंसाका घटना दर्ता

पाकिस्तानमा यो वर्षको पहिलो चार महिनामा सिन्ध प्रहरीमा महिला र बालबालिकाविरुद्ध हिंसाका ९०० भन्दा बढी घटना दर्ता भएका सस्टेनेबल सोसियल डेभलपमेन्ट अर्गनाइजेसन (एसएसडीओ) को एक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले यस्ता घटनाको रिपोर्टिङ गर्ने सामाजिक निषेधका कारण यो सङ्ख्या अझ बढी हुन सक्ने उल्लेख गरेको छ । विशेषगरी यस अवधिमा ५२९ महिला अपहरणमा परेका […]

सम्बन्धित सामग्री

महिला हिंसाका घटना समाजका लागि जघन्य अपराध हुन्ः प्रजिअ पोखरेल

सिमकोट – समाजमा हुने महिला हिंसाका घटना जघन्य अपराध भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताएका छन्। सोह्र दिने महिला हिंसा विरुद्धको अभियानको शुभारम्म गरिएको कार्यक्रममा उनले सो कुरा बताएका हुन्। मानवको सृष्टिदाता महिलामाथि हुने हिंसाका घटना जघन्य अपराध भएको प्रजिअ पोखरेलले बताए। अब यस्ता घटना समाजमा घट्न दिन नहुने उनले बताए। कही कतै महिला […]

तालिबान शासनमा महिला अधिकार उल्लङ्घनका घटना बढे

अफगानिस्तानमा तालिबानको शासनमा महिला अधिकार उल्लङ्घनका घटना वृद्धि भएकामा मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्लू) ले गम्भीर चिन्ता व्यक्त गरेको छ।...

'देशमा महिला हिंसा र बलात्कारको घटना बढ्दै गयो'

राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले देशमा महिला हिंसा र बलात्कारको घटना बढ्दै गएको बताएकी छन्।...

निर्वाचनमा हिंसाजन्य घटना हुन नदिन महिला आयोगको अनुरोध

काठमाडौँ– राष्ट्रिय महिला आयोगले स्थानीय तहको निर्वाचनमा महिलामाथि हुने जघन्य हिंसा र अपराधबारेमा निर्वाचन आयोगबाट अनुगमन गर्न र हिंसाजन्य घटना हुन नदिन प्रहरी प्रशासनसमक्ष अनुरोध गरेको छ । आयोगका प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनको समयमा भएका हिंसाउपर निर्वाचन आयोगबाट समेत अनुगमन र हिंसाजन्य घटना हुन नदिने विषयमा सम्बन्धित […]

समाजमा महिला हिंसाका घटना कायमै छ : मन्त्री मोक्तान

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमार मोक्तानले समाजमा महिला हिंसाको घटना अझै पनि कायम रहेको बताएकी छिन् ।बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार आयोजना गरेको ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले पितृसत्तात्मक सोच र महिला मैत्री संरचना अभावका कारण समाजका महिला हिंसाका घटना कायम नै रहेको बताइन् ।उनले आम नागरिकहरुको मानसपटलमा पितृसत्तात्मक सोचले

महिला हिंसाका घटना रोक्नुपर्छ : मन्त्री रेग्मी

चितवन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले हत्या, हिंसा र बलात्कारका घटना रोक्ने गरी काम गर्ने बताएकी छन्। पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले भएका ऐन, कानूनको कार्यान्वयन र आवश्यकता अनुसार संशोधन गरेर महिला र बालबालिकामाथि हुने गरेका आपराधिक कार्य रोक्न आफू लागिपर्ने बताइन् । कानूनको पूर्णरुपमा कार्यान्वयन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने […]

शुक्लाफाँटा नगरपालिकामा महिला हिंसाका घटना बढ्दै

शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ ।  “सेफ हाउसमा अधिकांश महिला मदिरा सेवन गरी श्रीमान्ले हिंसाको समस्या लिएर पुग्ने गर्दछन् सेफ हाउसका मनोविर्मसकर्ता द्वारिका कुँवरले भनिन्, “कुटपिट गर्ने, गालीगलौच गर्ने, मानसिक प्रताडनामा पार्नेलगायतका कार्य महिलामाथि हुने गरेको पाइएको छ ।” उनका अनुसार महिलामाथि शङ्का उपशङ्का गरी कुटपिट र वादविवाद भई महिलालाई प्रताडना गर्ने गरिएको छ । हिं

नेपालमा महिला हिंसाका घटना बढ्दै

नेपालमा पछिल्लो समय महिलामाथि हुने गरेका हिंसाका घटना बढ्दै गइरहेका छन् । प्रहरीबाट मुद्दा नटुंगिएपछि यस्ता अनगिन्ती घटना अदालतमा विचाराधीन छन् । महिला हिंसाविरुद्ध पर्याप्त ऐन–कानुन हुँदाहुँदै पनि कार्यान्वयन र कारबाही प्रक्रिया फितलो हुँदा मुद्दा कमजोर र ओझेलमा पर्दै गएका छन् । प्रहरी प्रशासनबाट अदालतसम्म पुग्दा कतिपय घटनामा झन्झट बेहोर्नुपर्ने अवस्थाले पीडितले झनै पीडा भोग्नुपरिरहेको […]

महिला हिंसाका घटना बढे

बाँके, १८ साउन: जिल्लामा आर्थिक वर्ष २०७७-७८ मा घरेलु हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय बालबालिका, महिला, ज्येष्ठ नागरिक केन्द्र महिला सेलकी सूचना अधिकृत रमा शिरिषले दिएको जानकारी अनुसार कूल ६६२ घटना दर्ता भएका र उजुरीमध्ये ५९ घटना सम्बन्धित निकाय (अदालत)मा न्यायका लागि लडिरहेका छन् । हाल १९१ घटनाबारे महिला सेलमा अनुसन्धान प्रक्रिया […]

लुम्बिनी प्रदेशमा ८ सय ८४ महिला मानव अधिकार हननका घटना

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी महिला र बाल अधिकार हननका घटना धेरै भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले नेपालगन्जमा सार्वजनिक गरेको तथ्यांकमा यस्तो पाइएको हो। उक्त प्रदेशमा सबैभन्दा बढी ८ सय ८४ वटा महिला मानव अधिकार हन...