महिला किन पुरुषको ‘टार्गेट’मा

पछिल्लो समयमा नेपालमा बलात्कारका घटना निकै बढ्दै गएको छ । नियमितजस्तो यस्ता घटनाहरू सञ्चारमाध्यममा देखिने गरेका छन् । यस्ता घटना बढिरहनु भनेको महिला नेपाली समाजमा अझै पनि असुरक्षित रहिरहनुको उदाहरण हो । नेपालमा बलात्कारका घटनाका प्रकृति हेर्दा यौनपिपासुहरूले नाबालकदेखि वृद्ध हजुरआमालाई समेत छोडेका छैनन् । त्यस्ता व्यक्तिहरूले आफ्नै छोरी–चेलीको अस्तित्वमा समेत खेलबाड गरिरहेको पाइन्छ । […]