बलिउड अभिनेत्री आलिया भट्ट महिला सशक्तीकरणको विषयमा बोलेको विषयले ट्रोल भएकी छन्। हालै अन्तर्राष्ट्रिय फेशन ब्रान्ड गुचीको ब्रान्ड एम्बेस्डर घोषित भएकी उनले ब्राण्ड एम्बेसडर घोषणा कार्यक्रमका क्रममा महिला शसक्तीकरण तथा लैगिक समानताका बारेमा बोल्ने क्रममा कुनै स्क्रिप्ट पढेको जसरी कण्ठ गरेर बोलेको भन्दै उनको भिडियोलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल बनाएका हुन्। उनले गुचीले दक्षिण कोरियामा […]