२३ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पैसामा लिप्त भएको आरोप लगाएका छन् । संवैधानिक कानुन व्यवसायी मञ्चले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रधानन्यायाधीश पैसामा र आर्थिक विचलनमा लिप्त भएको आरोप लगाएका हुन् । थापाले प्रधानन्यायाधीश जबराले भ्रष्टाचार रोक्न नसकेको मात्र होइन, भ्रष्टाचार गर्छन् भन्नुपर्ने पनि बताए । ‘प्रधानन्यायाधीशले भ्रष्टाचार रोक्न […]