काठमाडौं- नेपालस्थित चिनियाँ दूतावासले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनलाई विद्युतीय सवारी साधन उपलब्ध गराएको छ। चीनमा निर्मित ‘फोटोन’ ब्राण्डको विद्युतीय सवारीसाधनले स्थानीय स्वास्थ्य सेवाको अवस्था सुधारमा सहयोग गर्ने बताइएको छ। उक्त सहयोग दूतावासद्वारा नेपालमा सञ्चालन हुँदै आएको ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत गरिएको हो । यो परियोजनाअन्तर्गत नेपालमा कार्यान्वयन गरिएको यो सहयोग चौथो कार्यक्रम भएको छ।
काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि नेतृत्व चयन गर्न आज निर्वाचन हुँदै छ । अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुनेछ । अहिले मतदानस्थल भृकुटीमण्डपमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पुगेका छन् । उनी पुग्दा युवाहरूले नाराबाजी लाएर स्वागत गरेका छन् । पोखरेल पुगेर अहिले मतदाताहरूसँग मत मागिरहेको देखिन्छ […]
म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयवासीले मङ्गलाघाट बजारको शिरमा रहेको सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका हुन् । डोजर लगाएर सम्याइएको खेलमैदानको डिलतर्फ पर्खाल बनाएर फराकिलो पारिएको छ । खेलमैदान निर्माण भएपछि बस्तीमाथिको पाखोबाट आउने बाढी रोकथामका […]
१ पुस, काठमाडौं । विशेष अदालतले आइतबार पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ वर्षअघि गरेको निर्णयको फाइल पेश गर्न आदेश दिएको छ ।
विशेष अदालतले २५ मंसीर, २०६९ मा अख्तियारबाट भएको निर्णयको फाइल झिकाउन …