काठमाडौँ – संसदको राज्य व्यवस्था तथा सुशासन समितिको संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ राख्ने निर्णयविरुद्ध उत्रेका संसदका महासचिव पदमप्रसाद पाण्डेले
ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अपांगता भएका व्यक्तिहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य रहेको बताएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा आज आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्रसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा उनले अपांगता भएकाहरूले अवसर पाउँदा अन्य मानिसभन्दा बढी प्रगति हासिल गर्न सक्ने धारणा राखे । उनीहरूको क्षमता […]
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री रमेश लेखक ‘भिजिट भिसा’ प्रकरणमा विवादित बनेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृह मातहतको अध्यागमन कार्यालयमा छापा मारेर कार्यालय प्रमुख (सहसचिव) तीर्थराज भट्टराईलाई नियन्त्रणमा दिएपछि गृहमन्त्री लेखकसमेत ‘भिसा प्रकरण’ मा मुछिएका हुन् । गृहमन्त्री लेखकले तत्कालीन अध्यागमन कार्यालय प्रमुख (सहसचिव) सुरेश पन्थीलाई […]