ओलीलाई जसरी पनि हटाउने देउवाको भनाई, संसदीय दलको बैठकमा गरे यस्तो ब्रिफिङ

काठमाडौं, २५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने पक्षमा उभिएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र एमालेका नेता माधव कुमार नेपालले भेटेरै सरकारको नेतृत्व लिनेगरि पहल गर्न आग्रह […]

सम्बन्धित सामग्री

माओवादी संसदीय दलको बैठकमा एमसिसीको व्याख्यात्मक टिप्पणीबारे ब्रिफिङ

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बानेश्वरमा बसेको छ। एमसिसी सम्झौतालाई संसदबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने विषयमा सांसदहरुलाई जानकारी दिन बैठक बसेको हो। बैठकमा अध्यक्ष प्रचण्डले पार्टी र गठबन्धको निर्णयसहित व्याख्यात्मक...

सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुन्छ: कानुनमन्त्री बडू

काठमाडौँ, ३ फागुन: कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलि (बुधबार)को संसद बैठकमा एमसीसी टेबल हुने बताएका छन् । कांग्रेस संसदीय दलको बैठक पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुन्छ ।’ पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसीबारे कांग्रेस सांसदलाई ब्रिफिङ गरेको समेत मन्त्री बडूले जानकारी दिएका छन्।सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर […]

एमसीसी संसदमा भोलि पेस हुन्छ : कानूनमन्त्री बडु

काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने संकेत गरेका छन् । कांग्रेस संसदीय दलको बैठक चलिरहँदा बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुने बताए । मन्त्री बडूका अनुसार पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसीबारे कांग्रेस सांसदलाई ब्रिफिङ गरेका थिए । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि महाअभियोग लगाएपछि उत्पन्न […]

एमाले संसदीय दलको बैठक जारी (लाइभ)

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा जारी छ । यो बैठकले आइतबारको संसदको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउने छ । बैठकमा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आफूले ल्याएको बजेटमा रहेका के के कार्यक्रमहरु कटौती गरिए भन्ने विषयमा ब्रिफिङ गरेका छन् । उनले आफूले ल्याएका योजना अहिले देउवा सरकारले […]

एमाले संसदीय दलको बैठक सुरु

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकाे संसदीय दलको बैठक बसिरहेको छ । बैठकले आजको संसद बैठकबारे रणनीति तय गर्नेछ । बानेश्वरमा रहेको संसद भवनको लोत्से हलमा बसिरहेको बैठकमा अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले एमालेले संसदमा खेल्ने भूमिकाबारे ब्रिफिङ गर्नुहुनेछ । एमालेले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक प्रकृया अगाडि नबढाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।  यसैबीच नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक दि...

एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक जारी छ ।बानेश्वरस्थित संसद् भवनको लोत्सेहलमा बैठक जारी रहेको प्रमुख सचेतक विशाल भट्टरार्ईले जानकारी दिए । बैठकमा अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले एमालेले संसदमा खेल्ने भूमिकाबारे ब्रिफिङ गरिरहेका छन् ।एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति चर्को असन्तुष्टि जनाउँदै आएको छ । माधवकुमार नेपालसहितका १४ जना सांसदलाई पार्टीले गरेको कारबाहीलाई सभामुख सापकोटाले वेवास्ता गरेको भन्दै एमालेले सर्वोच्चमा मुद्दा नै हालेक

जसपा यादव पक्षको संसदीय दलको बैठकमा १९ सांसद उपस्थित्, ठाकुर पक्ष अल्पमतमा

काठमाडौं, २ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलको बैठक बसेको छ । आज पार्टी मुख्यालय बालकुमारीमा बसेको बैठकमा १९ जना सांसद उपस्थित् भएको बैठकमा सहभागी सांसद प्रदीप यादवले जानकारी दिएका छन् । आजको बैठकमा अध्यक्ष यादवले भोलिबाट सुरु हुने संसद बैठकमा पार्टीले खेल्ने भूमिकाको बारेमा सांसदहरुलाई ब्रिफिङ गरेका थिए […]

एमाले संसदीय दलको बैठक जारी (फोटोफिचर)

काठमाडौं, १ साउन । नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित् संसद भवनको ल्होत्से हलमा जारी बैठकमा दलका नेता केपी शर्मा ओलीले परिवर्तित राजनीतिक अवस्थाको बारेमा ब्रिफिङ गरिरहेका छन् । यसअघि एमालेको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकले पार्टी पँक्ति वर्तमान सरकारको विपक्षमा उभिने निर्णय गरेको थियो । – तस्विर […]

रातोपाटी ब्रिफिङ : मन्त्रिपरिषद् विस्तारमा गठबन्धनलाई सकस, रणनीति बुन्दै ओली

आज २०७८ असार ३१ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा संसद अधिवेशन आह्वानका लागि मन्त्रिपरिषदको सिफारिस, साउन १० सम्म निषेधाज्ञा लम्ब्याइयो, एमाले संसदीय दलको बैठक आह्वान, माधवकुमार नेपाल र प्रचण्डसँग विप्लवको भेटवार्ता, यातायातमा भाडा वृद्धिको विरोधमा विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणालगायत छन् ।१. मन्त्रिपरिषद बैठक : साउन ३ मा संसद् अधिवेशन आह्वान गर्न सि

जसपा संसदीय दलको बैठक सकियो, प्रधानमन्त्रीसँगको छलफलबारे ठाकुरको ब्रिफिङ

काठमाडौं। जनता समाजवादी पार्टीको संसदीय दलको बैठक सम्पन्न भएको छ। आज सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलबारे छलफल भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए। बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले भने, ‘संविधान संशोधन गर्न विज्ञसहितको कार्यदल गठन भएको छ, कार्यदलमा लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ।’ उनले प्रधानमन्त्रीको तर्फबाट कार्यदलमा को–को छन् भन्नेबारे नाम खुलाउन चाहेनन्।