काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा जारी छ । यो बैठकले आइतबारको संसदको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउने छ । बैठकमा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आफूले ल्याएको बजेटमा रहेका के के कार्यक्रमहरु कटौती गरिए भन्ने विषयमा ब्रिफिङ गरेका छन् । उनले आफूले ल्याएका योजना अहिले देउवा सरकारले […]