जसपा यादव पक्षको संसदीय दलको बैठकमा १९ सांसद उपस्थित्, ठाकुर पक्ष अल्पमतमा

काठमाडौं, २ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलको बैठक बसेको छ । आज पार्टी मुख्यालय बालकुमारीमा बसेको बैठकमा १९ जना सांसद उपस्थित् भएको बैठकमा सहभागी सांसद प्रदीप यादवले जानकारी दिएका छन् । आजको बैठकमा अध्यक्ष यादवले भोलिबाट सुरु हुने संसद बैठकमा पार्टीले खेल्ने भूमिकाको बारेमा सांसदहरुलाई ब्रिफिङ गरेका थिए […]