संवैधानिक नियुक्तिविरुद्धका मुद्धा हेर्दाहेर्दैमा

 सर्वोच्च अदालतले अध्यादेशमार्फत संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेदौहेर्दैमा राखेको छ। शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको मुद्दामाथि बहस जारी रहेकाले हेदौहेर्दैमा राखिएको सर्वोच्चले जनाएको छ। सुनुवाइका लागि कायमकुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा न्यायाधीशहरू...

सम्बन्धित सामग्री

उदयपुर अदालतमा मुद्धा बढ्दो

अदालतको गत आर्थिक वर्ष ०७९/८० को वार्षिक गतिविधि सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराए अनुसार विगत ५ वर्षको अवधिमा ०७९/८० मा सबैभन्दा बढी मुद्धा दर्ता भएका छन्।...

बाबुराम भट्टराईको स्पष्टीकरणः जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम होइन

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्धा लगाउने पाउने तर जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम नभएको बताएका छन । सामाजिक सञ्जालवाट स्पष्टीकरण दिदै अध्यक्ष भट्टराईले आफनो हिजोका अभिब्यक्तिमा स्पष्टीकरण दिने त्रममा साे धारणा राखेका हुन ।  ‘सानो स्पष्टीकरणः बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ, म आफै प्रम छॅदा थुप्रै […] The post बाबुराम भट्टराईको स्पष्टीकरणः जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम होइन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पञ्चिकरण शाखा प्रमुख भण्डारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौँ । जुम्लाको चन्दननाथ नगरपालिकाको पञ्चिकरण शाखा प्रमुख राजेन्द्र प्रसाद भण्डारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।  खरीदार भण्डारीले सामाजिक सुरक्षा कोषको रकम हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको हो ।  आर्थिक वर्ष २०७४/०७५ देखी २०७६/०७७ सम्म सामाजिक सुरक्षा भत्ता बैङ्क मार्फत सेवा ग्राहीको खातामा जम्मा नगरी आफ्नो र नाबालक छोराको खातामा रकम जम्मा […]

खानेपानी लिमिटेडका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कर्मचारीविरुद्ध मुद्धा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महांकालचौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलालविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको हो । ‘अनुसन्धानको सिलसिलामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकालचौरमा सिनियर प्लम्बर पदमा कार्यरत गणेश बहादुर खुलालले […]

कम्प्युटर अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध मुद्धा दायर गरेको छ । आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत श्रेष्ठले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत लिएको आरोपमा विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्धा दायर गरेको हो । कम्प्युटर अधिकृत श्रेष्ठले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग ३०,००० घुस/रिसवत माग गरेको […]

बढैयाताल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षविरुद्ध मुद्धा

बढैयाताल गाउँपालिकाको कार्यालयमा आयोजना गरेका पत्रकार सम्मेलनमा गाली र बेइज्जति गरिएको भन्दै जिल्ला अदालतमा मुद्धा दर्ता गर्न बाध्य भएको पाण्डे लगायतले बताए।...

जिल्ला अदालतद्वारा ९४ प्रतिशत मुद्धा फर्छ्यौट

जिल्ला अदालत खोटाङले आर्थिक वर्ष २०७७/०७८ मा ९४.०१ प्रतिशत मुद्धा फर्छ्यौट गरेको छ।

केआरकेविरुद्ध अदालतको मानहानी विरुद्ध मुद्धा चलाउन सलमानको माग

एजेन्सी। सलमान खान स्टारर फिल्म राधेःयोर मोस्ट वान्टेड भाईको रिभ्युका कारण चर्चामा आएका कमाल आर खान (केआरके)विरुद्ध अदालतमा मानीहानीका मुद्धा हालिसकेका सलमान खानले अदालतसमक्ष अर्को निवेदन पेश गरेका छन्। सलमानले अदालत तत्काल केआरकेविरुद्ध अदालतको अवहेलना मुद्धा चलाउन निवेदन गरेका हुन्। सलमानले केआरकेले टिप्पणी नगर्ने वादा गरेपनि टिप्पणी गरिरहेकाले अदालतको मानहानी मुद्धा चलाउन निवेदन गरेका हुन्।

सात पुर्वकर्मचारीले हाले किम कार्दशियनविरुद्ध मुद्धा

एजेन्सी। अमेरिकी रियालिटी टेलिभिजन स्टार किम कार्दशियन अक्सर कुनै न कुनै विवादका कारण चर्चामा रहने गर्छिन्। हालै सात पुर्वकर्मचारीहरुले कार्दशियनमाथि कामको भुक्तानी दिन ढिला गरेको भन्दै मुद्धा दर्ता गराएपछि उनको चर्चा फेरि चुलिएको हो। कर्मचारीहरुले कार्दशियनमाथि भुक्तानी दिन ढिलो गरेको र करको रुपमा आफूहरुबाट १० प्रतिशत लिएर सरकारलाई नबुझाएको आरोप लगाएका छन्। कर्मचारीहरुले कार्दशियनविरुद्ध लस एन्जलसमा मुद्धा दर्ता गराएका हुन्।

रघुजी पन्तविरुद्ध कोमल वलीले हालिन् गाली बेइज्जतीको मुद्धा

राष्ट्रिय सभा सांसद तथा गायिका कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध जिल्ला अदालतमा मुद्धा हालेकी छन् । वलीले पन्तलाई विद्युतीय तथा अन्य आमसञ्चार माध्यमबाट बेइज्जती गरेको भन्दै पन्तलाई विपक्षी बनाई क्षतिपूर्ति तथा मुद्धामा लागेको खर्च दिलाई पाउँदै मुद्धा हालेकी हुन् । उनले मुलुकी फौजदारी कार्यविधि संहित २०७४ को दफा ५३ को उपदफा १ बमोजिम हदैसम्मको कारवाहीको माग गरेकी छन् । जिल्ला अदालत काठमाडौंमा उनको मुद्धा दर्ता भएको छ ।