खानेपानी लिमिटेडका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कर्मचारीविरुद्ध मुद्धा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महांकालचौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलालविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको हो । ‘अनुसन्धानको सिलसिलामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकालचौरमा सिनियर प्लम्बर पदमा कार्यरत गणेश बहादुर खुलालले […]

सम्बन्धित सामग्री