केआरकेविरुद्ध अदालतको मानहानी विरुद्ध मुद्धा चलाउन सलमानको माग

एजेन्सी। सलमान खान स्टारर फिल्म राधेःयोर मोस्ट वान्टेड भाईको रिभ्युका कारण चर्चामा आएका कमाल आर खान (केआरके)विरुद्ध अदालतमा मानीहानीका मुद्धा हालिसकेका सलमान खानले अदालतसमक्ष अर्को निवेदन पेश गरेका छन्। सलमानले अदालत तत्काल केआरकेविरुद्ध अदालतको अवहेलना मुद्धा चलाउन निवेदन गरेका हुन्। सलमानले केआरकेले टिप्पणी नगर्ने वादा गरेपनि टिप्पणी गरिरहेकाले अदालतको मानहानी मुद्धा चलाउन निवेदन गरेका हुन्।

सम्बन्धित सामग्री

न्याय माग्दै साईबर ब्युरो पुगिन करिश्मा

काठमाडौं । आफुलाई एकजना व्यक्तिले मानहानी हुने काम गरेको भन्दै अभिनेत्री करिश्मा मानन्धरले साईबर ब्युरोमा मुद्धा दायर गरेकी छिन् । युट्युबमा अन्तर्वार्ता दिने क्रममा डिल्लीराम खनाल भन्ने व्यक्तिले आफुलाई मानहानी हुने आरोप लगाएका कारण नेपाल प्रहरीको साइबर ब्युरोमा ती व्यक्ति बिरुद्ध उजुरी दिएको अभिनेत्री करिश्माले राजधानीलाई बताएकी छिन् ।करिश्माले मंगलबार साईबर क्राईम ब्युरोमा उजुरी दर्ता […] The post न्याय माग्दै साईबर ब्युरो पुगिन करिश्मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फेसबुकमा गाली गलौज गर्नेलाई जेल हाल्ने मेयर हर्क साम्पाङको चेतावनी

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । उनले आफूलाई फेसबुकमा गाली गर्नेलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै मानहानी र गाली बेइजतिको मुद्धा चलाउने चेतावनी दिए । उनले लेखेका छन्, ‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ […]

फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने हर्क साम्पाङको चेतावनी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । उनले आफूलाई फेसबुकमा गाली गर्नेलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै मानहानी र गाली बेइजतिको मुद्धा चलाउने चेतावनी दिए । उनले लेखेका छन्,‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी […]

शिल्पा र राज कुन्द्राले शेर्लिन चोपडाविरुद्ध दायर गरे ५० करोडको मानहानी मुद्धा

एजेन्सी । पोर्नोग्राफी केशमा दुई महिना जेल सजाय भोगेका व्यापारी राज कुन्द्रा र अभिनेत्री शिल्पा शेट्टीले अभिनेत्री शर्लिन चोपडाविरुद्ध ५० करोड भारु को मानहानी मुद्दा दायर गरेका छन् ।