बाबुराम भट्टराईको स्पष्टीकरणः जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम होइन

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्धा लगाउने पाउने तर जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम नभएको बताएका छन । सामाजिक सञ्जालवाट स्पष्टीकरण दिदै अध्यक्ष भट्टराईले आफनो हिजोका अभिब्यक्तिमा स्पष्टीकरण दिने त्रममा साे धारणा राखेका हुन ।  ‘सानो स्पष्टीकरणः बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ, म आफै प्रम छॅदा थुप्रै […] The post बाबुराम भट्टराईको स्पष्टीकरणः जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम होइन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

जुम्लाकाे सिंजा गाउँपालिकाका अध्यक्ष धितालको पहिलो काम :  टेलिफोन सेवा नियमित

जुम्ला - जुम्लाको सिंजा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले  शपथ ग्रहण गरेको पहिलो दिनमै  टेलिफोन सेवा नियमित सञ्चालन गर्नु भएको छ । सिञ्जाको नराकोटमा भएको टेलिफोन टावरले नियमित सेवा दिन नसकिरहेको बेला नव निर्वाचित अध्यक्षको पहलमा टेलिफोन सेवालाई नियमित बनाइएको हो । स्थानीय डिल्लीप्रसाद तिवारीकाअनुसार अहिले  सजिलै टेलिफोन लागिरहेको छ । अध्यक्ष धिताल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शपथ लिएसँगै नेपाल टेलिकम जुम्लाको कार्यालयमा छिर्नुभएको थियो । नेपाल टेलिकमले बत्तीको प...

रेसुङ्गा विमानस्थलमा वैशाखदेखि नियमित उडान गर्ने तयारी

२० माघ, गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आगामी वैशाखदेखि नियमित उडान गर्ने गरी काम थालिएको छ । अहिले विमानस्थलमा टर्मिनल भवन र धावन मार्गको काम सम्पन्न हुने चरणमा छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्ग कालोपत्रे गर्ने काम अबको एक सातामा सकिने आयोजना प्रमुख सञ्जीव खड्काले बताए । विमानस्थलको धावन मार्ग र टर्मिनल भवनको काम […]

सुर्खेत विमानस्थलको मर्मतको काम सकियो, मंगलबारदेखि नियमित सञ्चालनमा आउने

४ पुस, काठमाडौं । धावनमार्ग मर्मतका लागि बन्द भएको सुर्खेत विमानस्थल ६ पुस (मंगलबार)देखि खुल्ने भएको छ । विमानस्थल १० मंसिरदेखि बन्द भएको थियो । विमानस्थल ६ पुसदेखि नियमित सञ्चालनमा आउने भन्दै वायुसेवा कम्पनीहरुले सो विमानस्थलका लागि काठमाडौंबाट टिकट बिक्री समेत खुला गरेका छन् । सुर्खेतमा काठमाडौंबाट बुद्ध एयरले नियमित उडान गरिरहेको छ । बुद्धले […]

पुनर्निर्माणका बाँकी काम नियमित कार्यक्रममा राखेर सम्पन्न गरिने

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गरिने बताएका छन्। राजधानीमा बुधबार आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मलेनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले ०७२ सालको भूकम्पले भत्काएका स्वास्थ्य संस्था, विद्यालय, सरकारी र पुरातात्विक संरचना सरकारका नियमित कार्यक्रममा राखी प्राथमिकतासाथ सम्पन्न गरिने बताएका हुन्। यसअन्तर्गत निजी आवासको काम चालु वर्षमा सम्पन्न गर्ने […]

बलेवा विमानस्थलमा कालोपत्र : होला त नियमित उडान ?

धावनमार्ग कालोपत्रको काम अन्तिम चरणमा पुगेपछि बलेवा विमानस्थलमा नियमित उडानका लागि पहल सुरु भएको छ ।  बागलुङ नगरपालिका र यहाँका विभिन्न राजनीतिक दलका नेताहरुले विमानस्थलमा नियमित उडानका लागि पहल थालेका हुन् ।नेपाल एयरलायन्सले बलेवामा उडान गर्नका लागि प्रस्ताव गरेकाले काम सकिँदा बित्तिकै उडान सम्झौता गरिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । “नेपाल एयरलायन्स सम्झौताका लागि तयार छ, अन्य निजी कम्पनीहरूसँग पनि कुराकानी भइरहेको छ”, उनले भने, “हामी बनेको पूर्वाधारको

सर्वाेच्च अदालत - चार जना न्यायाधीश नियमित काममा फर्किए

काठमाण्डाै – प्रधानन्यायधीशसँग असन्तुष्ट भएर काम छाडेका सर्वाेच्च अदालतका न्यायाधीशमध्ये चार जना न्यायाधीशहरु नियमित काममा फर्किएका छन् ।न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा नियमित काममा फर्किएका हुन् । उनीहरुले  बन्दी प्रत्यक्षीकरण बाहेकका अरु सामान्य मुद्दाहरुमा पनि सुनुवाइ शुरु गरेका छन् । न्यायाधीशहरु प्रकाश ढुंगाना र कुमार चुडालले भने बन्दी प्रत्यक्षीकरण मात्रै मुद्दा हेर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि ८ वटा संयुक्त इजलास र २ वटा एकल इजला...

नेपाल एयरलाइन्सको नियमित काम कार्बाही सञ्चालनमा

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित काम कार्बाही सञ्चालनमा आएको छ । गत चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा नीतिगत निर्णयसहितको गतिशीलता प्रदान गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।निगमलाई कम्पनी मोडलमा लैजान लागिएको विरोधमा निगमभित्र कर्मचारी ट्रेड युनियनले १०४ दिनसम्म आन्दोलन गरेका थिए । निगमका महाप्रबन्धक १०२ दिनसम्म कार्यालय पुग्न सकेका थिएनन् । जसको प

नेपाल एयरलाइन्सको नियमित काम कारबाही सञ्चालनमा

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित काम कारबाही सञ्चालनमा आएको छ । गत ४ महिनादेखि निगमले प्रक्रियागत एवं संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा नीतिगत निर्णय सहितको गतिशीलता प्रदान गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । निगमलाई कम्पनी मोडलमा लैजान लागिएको विरोधमा निगमभित्र कर्मचारी ट्रेड युनियनले १०४ दिनसम्म आन्दोलन गरेका थिए । निगमका महाप्रबन्धक १०२ दिनसम्म कार्यालय पुग्न सकेका थिएनन् । जसको परिणामस्वरूप निगमको कार्यकार...

निषेधाज्ञामा पनि विकास निर्माण नियमित

काठमाडौं, जेठ ४ । कोरोना संक्रमणले बजार क्षेत्र ठप्प छन् । शैक्षिक संस्था, वित्तीय संस्था र निजीक्षेत्र पूर्णरूपमा बन्द भएको बेला बागलुङमा विकास निर्माण भने नियमित भइरहेका छन् । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर काम गर्ने अनुमति दिएपछि विकास योजना नियमित चलेका हुन् । विशेषगरी ठूला आयोजनामा नियमित काम भएको सडक डिभिजन कार्यालय बागलुङले […]