सङ्क्रमितको शव जलाउन धरानमा घाट नपाएपछि विराटनगर ल्याएर अन्त्येष्टि

विराटनगर । कोरोना सङ्क्रमितको शव व्यवस्थापनका लागि सुनसरीमा घाट नपाइएपछि एक पुरुषको अन्त्येष्टि विराटनगर ल्याएर गरिएको छ । धरान उपमहानगरपालिका–३ का ४६ वर्षीय पुरुषको विराटनगर ल्याएर अन्त्येष्टि गरिएको हो । सोमबार राति १२ बजे मृत्यु भएका श्रेष्ठ थरका ती पुरुषको अन्त्येष्टिका लागि आफन्तले धरानमात्र होइन, इटहरी र चतराको घाटमा हारगुहार गरे । तर अनुमति नपाएपछि... The post सङ्क्रमितको शव जलाउन धरानमा घाट नपाएपछि विराटनगर ल्याएर अन्त्येष्टि appeared first on Purbeli News.