धरानमा गेष्ट हाउसमा महिलाकाे शव भेटियाे, प्रेमीले हत्या गरेकाे आशंका

सुनसरी । सुनसरीको धरान- १८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एक महिलाको शव फेला परेको छ । इटहरी- ५ जनता वस्ती डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङकाे शव फेला परेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । दुई दिनदेखि एक पुरुषसँग बस्दै आएकी उनको मंगलबार बिहान कोठा सफा गर्न गएका होटलका […] The post धरानमा गेष्ट हाउसमा महिलाकाे शव भेटियाे, प्रेमीले हत्या गरेकाे आशंका appeared first on राजधानी राष्ट्रिय दैनिक.