पाकिस्तानको निरन्तर हार, दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

काठमाडौं : न्युजिल्यान्डमा जारी एकदिवसीय महिला विश्वकपमा पाकिस्तानले लगातार तेस्रो खेलमा हार भोगेको छ।शुक्रबार न्युजिल्यान्ड स्थित मोउन्ट मौउनगानुविमा भएको खेलमा पाकिस्तान दक्षिण अफ्रिकासँग ६ रनले पराजित हुन पुग्यो। दक्षिण अफ्रिकाले भने लगातार दोस्रो खेलमा जित निकाल्यो।टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो। जवाफमा पाकिस्तान एक  बल बाँकी हुँदा २ सय १७ रनमा अलआउट भएपछि दक्षिण अफ्रिकाले ६ रनको रोमाञ्चक जित निकाल्यो।अन्तिम ओभरमा १

सम्बन्धित सामग्री

पाँच खेलको टी–२० सिरिज : भारत र दक्षिण अफ्रिकाबीच २–२ को बराबरी

घरेलु टोली भारतले दक्षिण अफ्रिकाविरुद्ध पाँच खेलको टी–२० सिरिज २–२ को बराबरीमा ल्याएको छ। लगातार दोस्रो जित निकाल्ने क्रममा भारतले शुक्रबार दक्षिण अफ्रिकामाथि ८२ रनको जित निकाल्यो।टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरले ६ विकेट गुमाएर १६९ रन बनाएको थियो। १७० रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १६.५ ओभरमा ८७ रनमा अलआउट भयो। दक्षिण अफ्रिकाले टी–२० आईमा बनाएको यो सबैभन्दा कम योगफल हो। यसअघि दक्षिण अफ्रिकाको सबैभन्दा कम योगफलका रूपमा २०२० मा अष्ट्रेलियाविरुद्ध

भारतमाथि दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

एजेन्सी – विकेटकिपर हेनरिक क्लासेनको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा भारतलाई ४ विकेटले पराजित गरेको छ । लगातार दुई जितसँगै पाँच टि२० आई सिरिजमा दक्षिण अफ्रिकाले २-० को अग्रता लिएको छ । जितको लागि १ सय ४९ रनको मध्यम लक्ष्य दक्षिण अफ्रिकाले १८.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिका […]

महिला विश्वकपमा दक्षिण अफ्रिकाको लगातार चौथो जित

एजेन्सी – न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकपमा दक्षिण अफ्रिकाले लगातार चौथो जित हात पारेको छ । दक्षिण अफ्रिकाले घरेलु टोली न्युजिल्यान्डलाई २ विकेटले हराउँदै सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । २ सय २९ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले ४९.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । दक्षिण अफ्रिका जितमा ओपनर लौरा वोल्भार्डले ९४ बलमा […]

महिला विश्वकपमा अष्ट्रेलियाको अपराजित यात्रा जारी

आइसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार चौथो जित हात पारेको छ। न्यूजिल्याण्डमा जारी प्रतियोगितामा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै अपराजित यात्रा जारी राखेको हो।प्रतियोगितामा वेस्ट इन्डिजको भने यो दोस्रो हार हो। प्रतियोगितामा शतप्रतिशत नतिजा निकालेको अष्ट्रेलिया ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ। वेस्ट इन्डिज भने ४ अंकका साथ पाँचौं स्थानमा छ। जारी विश्वकप खेलिरहेका ८ टिममध्ये शीर्ष चार टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्।दक्षिण अफ्रिका ६ अंकसहित दोस्

महिला विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको लगातार तेश्रो जित

एजेन्सी– महिला विश्वकप वन डे क्रिकेटअन्तर्गत आज भएको खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । माउन्ट मउगानुईमा भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई तीन विकेटले पराजित गरेको हो । दक्षिण अफ्रिकाको यो लगातार तेश्रो जित हो । टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३५ रनको योगफल तयार पारेको थियो […]

टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

दक्षिण अफ्रिाकाले यसअघि वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । विश्वकपको पहिलो खेलमा भने दक्षिण अफ्रिका अस्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो ।