महिला विश्वकपमा दक्षिण अफ्रिकाको लगातार चौथो जित

एजेन्सी – न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकपमा दक्षिण अफ्रिकाले लगातार चौथो जित हात पारेको छ । दक्षिण अफ्रिकाले घरेलु टोली न्युजिल्यान्डलाई २ विकेटले हराउँदै सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । २ सय २९ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले ४९.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । दक्षिण अफ्रिका जितमा ओपनर लौरा वोल्भार्डले ९४ बलमा […]

सम्बन्धित सामग्री

टी–२० विश्वकपमा आज तीन खेल

अष्ट्रेलियामा जारी टी–२० विश्वकपमा बिहीबार तीन खेल हुँदै छन्। पहिलो खेलमा दक्षिण अफ्रिका र बंगलादेशले शीर्ष १२ अन्तर्गत समूह २ मा प्रतिस्पर्धा गर्दैछन्। दक्षिण अफ्रिका आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। पहिलो खेलमा जिम्बाब्वेसँग वर्षाका कारण अंक बाँडेको दक्षिण अफ्रिका पहिलो जितको खोजीमा रहेको छ। पहिलो खेलमा नेदरल्याण्डलाई पराजित गरेको बंगलादेश लगातार दोस्रो जितको प्रयासमा हुने छ।त्यस्तै बिहीबार नै हुने समूह २ को अर्को खेलमा भारतले नेदरल्याण्डको सामना गर्दैछ। पहिलो खे

टि–ट्वन्टी विश्वकप : दक्षिण अफ्रिका र जिम्बाबेको खेल वर्षाका कारण स्थगित

काठमाडौं । अष्ट्रेलियामा जारी टी–ट्वन्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र जिम्बाबेको खेल वर्षाले बिथोलिएको छ । होबर्टमा लगातार वर्षा भएपछि खेल ९ ओभरमा छोट्याइएको थियो । पहिले व्याटिङ गरेको जिम्बाबेले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ७९ रन बनायो । जवाफमा दक्षिण अफ्रिकाले ३ ओभरमा विना कुनै विकेटको नोक्सानीमा ५१ रन जोडेको अवस्थामा फेरी वर्षा […]

दक्षिण अफ्रिकासँग लगातार सातौँ हारपछि भारतको जित

काठमाडौं : घरेलु टोली भारतले दक्षिण अफ्रिकाविरुद्व ५ खेलको टी-२० सिरिजको तेस्रो खेलमा पहिलो जित निकालेको छ।क्रिकेटको तीनै फर्म्याटमा भने भारतले दक्षिण अफ्रिकालाई पछिल्लो ७ खेलमा यो पहिलो पटक पराजित गर्न सफल भयो।जारी टी-२० सिरिजमा भने अघिल्ला दुई खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो। मंगलबार जित्नै पर्ने खेलमा दक्षिण अफ्रिकाविरुद्व भारतले विशाखपट्टनामा भएको तेस्रो टी-२० मा टस जितेर पहिलो ब्याटिङ गर्दै ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिका १९.१ ओभरमा १ सय ३१ रनमा अलआउट भयो।भ

भारतमाथि दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

एजेन्सी – विकेटकिपर हेनरिक क्लासेनको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा भारतलाई ४ विकेटले पराजित गरेको छ । लगातार दुई जितसँगै पाँच टि२० आई सिरिजमा दक्षिण अफ्रिकाले २-० को अग्रता लिएको छ । जितको लागि १ सय ४९ रनको मध्यम लक्ष्य दक्षिण अफ्रिकाले १८.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिका […]

यू१९ महिला क्रिकेट : लगातार च्याम्पियनदेखि ८ रनमा समेटिनुको यात्रा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा सर्वाधिक सफल यू–१९ क्रिकेट टोलीनै हो । पुरुषतर्फ ७ पटक एकदिवसिय विश्वकप खेलेको नेपाली यू–१९ क्रिकेट टोलीले विश्व क्रिकेटका पावर हाउस भारतदेखि दक्षिण अफ्रिका सम्मका टेस्ट टोलीलाई पराजित गरेको छ । महिला क्रिकेटको इतिहास हेर्ने हो भने अन्तर्राष्ट्रिय उपाधि जित्ने नै यू१९ टोली हो । अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको […]

महिला विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको लगातार तेश्रो जित

एजेन्सी– महिला विश्वकप वन डे क्रिकेटअन्तर्गत आज भएको खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । माउन्ट मउगानुईमा भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई तीन विकेटले पराजित गरेको हो । दक्षिण अफ्रिकाको यो लगातार तेश्रो जित हो । टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३५ रनको योगफल तयार पारेको थियो […]

दक्षिण अफ्रिका-भारत टेस्ट : लगातार दोस्रो जितसँगै दक्षिण अफ्रिकालाई सिरिज

भारत र दक्षिण अफ्रिकाबिचको तीन खेलको टेस्ट सिरिज दक्षिण अफ्रिकाले जितेको छ।केपटाउनमा भएको तेस्रो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले पराजित गर्दै सिरिज कब्जा गरेको हो। पहिलो टेस्ट जितेको भारत त्यसपछिका लगातार दुई टेस्ट गुमाउन पुग्यो।केपटाउन टेस्टमा पहिलो इनिङमा भारतले २ सय २३ रन बनाउँदा जवाफमा दक्षिण अफ्रिकाले २१० रन बनाएको थियो।दोस्रो इनिङमा भारतले १९८ रन बनाउन सकेको थियो। समग्रमा दक्षिण अफ्रिकाले २१२ रनको लक्ष्य पाएको थियो जुन लक्ष्य ३ विकेट गुमाएर दक्षिण अफ्रिकाले सहज रूपमा

जित्नै पर्ने दबाबमा दक्षिण अफ्रिका

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ समूह १ मा आज पहिलो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ । बंगलादेश लगातार तीन हार सहित सेमिफाइन दौडबाट बाहिरि सकेको छ । उसको लागि प्रतिष्ठाको लडाईंमात्र हुनेछ । दक्षिण अफ्रिकालाई भने शीर्ष […]

टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

दक्षिण अफ्रिाकाले यसअघि वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । विश्वकपको पहिलो खेलमा भने दक्षिण अफ्रिका अस्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो ।

नम्बरवान् टि२० बलर शाम्सी राजस्थानमा अनुबन्ध

एजेन्सी – दक्षिण अफ्रिका स्पिनर तरबेज शाम्सीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को बाँकी सिजनका लागि राजस्थान रोयल्सले टोलीमा अनुबन्ध गरेको छ । राजस्थानले अष्ट्रेलिया तीव्र गतिका बलर एन्ड्रयू टाईको स्थानमा शाम्सीलाई अनुबन्ध गरेको हो । शाम्सी वर्तमान टि२० विश्व वरीयता नम्वरवान् बलर हुन् । अन्तर्राष्ट्रिय टि२० आई क्रिकेटमा लगातार प्रदर्शन गर्दै आएमा शाम्सीले दुई […]