जसपामा उपेन्द्र यादवकाे एकलौटी, बाबुराम भट्टराई रुष्ट

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)भित्र तीव्र विवाद देखिएको छ। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच विवाद बढेको हो। जसपाबाट एक अध्यक्ष महन्थ ठाकुर पक्ष बाहिरिएको ६ महिना बित्न नपाउँदै फेरि उपेन्द्र बाबुरामको दूरी बढेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली बहिर्गमनको लागि एकमत बनेका उपेन्द्र बाबुराम पछिल्लो समय खटपट भएको छ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारमा पार्टीको तर्फबाट मन्त्री पठाउँदा अध्यक्ष यादवले एकलौटी गरेदेखि संघीय परिषद् अध्यक्

सम्बन्धित सामग्री

राजकिशोर यादवलाई फकाउँदै बाबुराम भट्टराई

काठमाडौं, २९ असार । जनता समाजवादी पार्टी, नेपाल विभाजनको मुखमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई दुवै पक्षले आ–आफ्नो पक्षको बैठक राखेपछि जसपा आधिकारिक रुपमा विभाजनतर्फ अघि बढेको छ । भट्टराईले हिजोबाट केन्द्रीय समितिको विस्तारित बैठक सुरु गरेका छन् । उता, यादवले आजबाट केन्द्रीय कार्यकारिणी समितिको बैठक राखेका […]

वीरगञ्जमा जसपा उपेन्द्र यादव पक्षको बैठक सुरु

वीरगञ्ज – जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षधरको केन्द्रीय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको छ। काठमाडौँमा बाबुराम भट्टराई पक्षधर केन्द्रिय समितिको विस्तारित बैठक जारी रहँदा यादव पक्षधर कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको हो। जारी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा गर्ने, भट्टराई पक्षधरले काठमाडौँमा जारी राखेको केन्द्रिय समिति बैठकका बारेमा धारणा बनाउनेलगायत विषयमा […]

‘जसपामा विवाद र विभेदको जड उपेन्द्र यादव हुन्’

सत्ता गठबन्धनमा सामेल जनता समाजवादी पार्टी जसपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष डाक्टर बाबुराम भट्टराई अलग हुने खबर बाहिरिएको छ । यसको मुख्य कारण के हो ? राष्ट्रिय सभामा प्रतिनिधि छान्दा जुन विवाद थियो, स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटमा पनि त्यस्तै विवाद देखियो अहिले मन्त्री छनोटमा पुग्दा त्यो विवाद […]

जसपामा उपेन्द्र यादव पक्ष मन्त्री फेर्ने तयारीमा, बाबुराम भट्टराई पक्ष बेखबर

काठमाण्डाै – जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले पनि सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । जसपाको कार्यकारिणी समितिले अहिले सरकारमा भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको हो । अध्यक्ष उपेन्द्र यादवले पार्टीले चाहेको बेला मन्त्रीलाई फिर्ता बोलाउने छलफल भइरहेको बताउनुभयो । मन्त्री हेरफेर सामान्य कुरा भएको पनि अध्यक्ष यादवको भनाइ छ । यस अघि एकीकृत समाजवादी पार्टीले मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो । जसपाको कार्यकारिणी  समितिको बैठकमा डा. बाबुर...

जसपाले पनि एमसीसीमा ह्वीप नलगाउने, उपेन्द्र यादव अल्पमतमा

काठमाडौं, १० फागुन । जनता समाजवादी पार्टी, नेपालले एमसीसीबारे आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने भएको छ। पार्टीमा अध्यक्ष उपेन्द्र यादव समूह एमसीसीको विपक्षमा देखिएपनि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह एमसीसीको पक्षमा देखिएको र उक्त समूह बहुमतमा रहेकोले एमसीसीबारे ह्वीप नलगाउने जसपाको तयारी छ । बाबुरामले एमसीसी बिना शर्त पारित गराउनुपर्ने आवाज उठाउँदै आएका छन् […]

सरकारमा सहभागी नहुने रणनीतिमा उपेन्द्र यादव

काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टीभित्र मन्त्री बन्न तछाडमछाड भएको छ । २० भन्दा बढी मन्त्रीका आकांक्षी देखिएपछि जसपाभित्र मन्त्री बन्नका लागि तछाडमछाड भएको हो । अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुन खोजेपछि उनलाई रोक्न संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का नेता अशोक राई लागे । यादवलाई प्रधानमन्त्री बन्ने गरी बढ्न […]

जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत

काठमाण्डाै – जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन हुनुभएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदीय दलको नेतामा उपेन्द्र यादवलाई सर्वसम्मतिले चयन गरेको हाे। यादवको प्रस्तावकमा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र समर्थकमा महेन्द्र राय यादव रहनुभएको थियो । आजको बैठकमा महन्थ ठाकुर पक्षका केही सांसद भने उपस्थित भएका थिएनन् । यसअघि जसपमा अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एक अर्कालाई कारबाही गर्दै आ–आफ्नै नेता चयन गरेका थिए । तर निर्वाचन आय...

महन्थले नबस्ने भनेको जसपाको कार्यकारिणी समिति बैठक जारी

५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षको स्पष्ट बहुमत छ।

बाबुराम भट्टराई निवासमा जसपा पदाधिकारीको बैठक जारी

काठमाडौं। जनता समाजवादी पार्टीको पदाधिकारी बैठक जारी छ। आज संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई निवासमा पदाधिकारी बैठक जारी रहेको जसपाका एक नेताले जानकारी दिए। बैठकमा जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई सहभागी छन्। अध्यक्ष ठाकुर र नेता महतोले आफूहरु तटस्थ बस्ने जानकारी कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीलाई गराइसकेका छन्।

नबोलाएको बैठकमा कसरी जानू : उपेन्द्र यादव

काठमाडौं। प्रधानमन्त्रीले केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा उपेन्द्र यादव र बाबुराम भट्टराई नजाने भएका छन् । जसपा अध्यक्ष यादवले देखापढीसँग भने, “नबोलाएको बैठकमा जाने कुरा नै हुँदैन, सर्वदलीय बैठकबारे हामीलाई कुनै जानकारी छैन ।” जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षधर भने सर्वदलीय बैठकमा सहभागी हुँदैछन् । कोरोनाको रोकथाम र संसदलाई प्रभावकारी बनाउने विषयमा सर्वदलीय बैठक बस्दैछ ।