अलग्गिए उपेन्द्र र बाबुराम, आज दुवै पक्षको समानान्तर बैठक

२८ असार, काठमाडौं । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र डा. बाबुराम भट्टराई पक्षले आज अलग-अलग बैठक बोलाएका छन् । उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ । भोलिदेखि टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने यादव पक्षले जनाएको छ । भट्टराई पक्षले […]

सम्बन्धित सामग्री

बाबुराम भट्टराईले सङ्कलन गरेको हस्ताक्षरको के छ औचित्य ?

विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक विवाद अन्तिम विन्दुमा गएर अड्केको छ । अन्तिम निर्णय लिनका लागि दुवै पक्ष (उपेन्द्र यादव पक्ष र बाबुराम पक्ष) ले छुट्टा छुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा बैठक बोलाएका छन् भने संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई काठमाडौँमा समानान्तर बैठक डाकेका छन् । बैठकबाट दुबै समूहले आफ्नो आगामी रणनीति तय गर्नेछन् । विवाद सुरु हुँदा परिषद्का अध्यक्ष भट्टराईले जसपाभित्र केन्द्रीय सद

बाबुराम पक्षले बोलायो समानान्तर बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । यही असार २९ र ३० गते काठमाडौंमा बस्ने गरी बैठक बोलाएको जसपाका कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठले जानकारी दिनुभयो । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले पनि असार २९ र ३० गतेका लागि वीरगञ्जमा बस्नेगरी […]

जसपाको विवाद उत्कर्षमा :  बाबुरामले बोलाए समानान्तर बैठक

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक आव्हान गरेका छन्। अध्यक्ष उपेन्द्र यादवले वीर गन्जमा २७–२८ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् । ‘पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रीय समितिको विस्तारित बैठक बोलाइएको हो’ केन्द्रीय कार्यकारिणी […]

बाबुराम भट्टराईले बोलाए समानान्तर बैठक

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । असार २९ र ३० गते काठमाडौंमा बस्नेगरी बैठक बोलाएको जसपाका कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठले जानकारी दिए । जसपाका उपेन्द्र यादव पक्षले असार २९ र ३० गतेका लागि वीरगञ्जमा बस्नेगरी बैठक बोलाएको थियो । बैठकमा बाबुराम पक्ष सहभागी नहुने बताइएको छ । नेता श्रेष्ठले भने, ‘जसपाका अध्यक्ष उपेन्द्र यादवले बोलाउनु भएको बैठकको बारेमा सबैलाई जानकारी गराएको छैन, र एकलौटी