मुसाले टोकेमा रेबिज हुनसक्छ ?

रेबिज संक्रमित कुकुरले टोकेमा रेबिज रोग लाग्न सक्छ भन्ने त हामीले सुनिरहेको र देखिरहेकै कुरा हो । मुसाले टोक्यो भने चाहि के रोग लाग्छ त ? यो प्रश्न धेरैको मनमा आउन सक्छ । मुसाले टोक्दा र्‍याट …

सम्बन्धित सामग्री

रेबिज रोकथाम गर्न बन्ध्याकरण र खोप अभियान

सुदूरपश्चिम- रेबिज रोग रोकथामका लागि कैलालीमा थालिएको बृहत् खोप अभियानअन्तर्गत १० हजार सङ्ख्याका घरपालुवा कुकुर र बिरालोमा रेबिज रोगविरुद्धको खोप लगाइएको छ। खोप अभियानका क्रममा सात सयभन्दा बढी सङ्ख्याका भाले र पोथी सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ। जिल्लाका सबै १३ पालिकासँग समन्वय गरेर रेबिज रोगविरुद्धको खोप चलाइएको हो। स्थायी बन्ध्याकरण गरिएका कुकुरको पहिचानका लागि […]

कुकुरले मात्र होइन, अन्य जनावरले टोक्दा पनि लाग्न सक्छ रेबिज

कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउनुपर्छ, खोप लगाइएन भने रेबिजको संक्रमण फैलिन सक्छ र मानिसको ज्यान समेत जान सक्छ । संसारभरि नै कुकुरको टोकाइले हुने रेबिज संक्रमण बढी देखिन्छ । तर कुकुर मात्र होइन, अन्य धेरै जनावर छन् जसको टोकाइले रेबिज संक्रमण हुन सक्छ । बिरालो, स्याल, फ्याउरो र अन्य जंगली जनावरको टोकाइले पनि रेबिज भएका […]

रेबिज लागेको गाई-भैंसीको दुध खाइयो! के गर्ने?

उक्त निर्देशिका अनुसार रेबिज लागेको जनावरको दुध पिएमा खोप लिनु पर्दैन भनेर लेखिएको छ। विश्व स्वास्थ संगठनले पनि रेबिज संक्रमित जनावरको दुध पिएर रेबिज भाइरस नसर्ने वा सरेको पुष्टि नभएको भनेर आफ्नो निर्देशिकामा उल्लेख गरेका छन्।

काभ्रेपलाञ्चोकमा फैलिएको रेबिज नियन्त्रणमा

काभ्रेलाञ्चोक : जिल्लामा केही समयदेखि पशुचौपायामा देखिएको रेबिज रोग नियन्त्रणमा आएको छ। जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी तथा खोप लगाएपछि रेबिज नियन्त्रणमा आएको हो।  गत मंसिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजनियन्त्रणमा आएका वेला काभ्रेपलाञ्चोकको अर्को स्थानीय तह मण्डन देउपुरको एक वडामा संक्रमण देखिएको थियो। केही हप्ताअघि मण्डनदेउपुर नगरपालिका–१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज प

काभ्रेमा रेबिज: नियन्त्रण गर्न खोप अभियान

कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन। रेबिज लागेको कुकुरले मान्छे, पशुपक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ।

काभ्रेमा रेबिज: प्रभावित क्षेत्रमा खोप

कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण केही दिनअघि दुई गाउँमा दुई गाई मरेका थिए।

काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह

काभ्रेपलाञ्चोक : काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ। जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो। यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो। महाभारत गाउँपालिकामा मरेका दुई गाईमा रेबिज रोग पुष्टि भएपछि स्थानीयलाई…

काभ्रेमा तीन महिनापछि फेरि भेटियाे रेबिज

काभ्रे- काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ। जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो। यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो। महाभारत गाउँपालिकामा मरेका दुई गाईमा रेबिज रोग पुष्टि भएपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। केही […]

के हो रेबिज, कसरी बच्ने ?

रेबिज जनावरको टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो । रेबिजबाट संक्रमित कुकुर तथा स्याल, फ्याउरा जस्ता जङ्गली जनावरले टोकेमा वा सम्पर्कमा आउँदा तिनीहरुको ¥यालबाट रेविज सर्छ । मुख्य भाइरसले मस्तिष्कमा असर गर्छ र लक्षण देखिएपछि रेविज घातक हुन पुग्छ । मुख्यत रेबिज रोग लाग्नबाट बच्न कुकुर लगायत जङ्गली जनावरको टोकाइबाट नै बच्नुपर्छ । रेबिजविरुद्धको खोप देशैभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निःशुल्क उपलब्ध रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, जुन उमेर समूहका

कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप

ताप्लेजुङ – मेरिङ्देन गाउँपालिकामा कुकुर र बिरालोलाई रेबिज रोगविरुद्धको खोप लगाइएको छ। गाउँपालिकाभित्र पालिएको करिब दुई सय कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप लगाइएको हो। गाउँपालिकाको पोषण संवेदनशील कार्यक्रमको पशुपन्छी विकास क्षेत्रअन्तर्गत वडा–वडामा शिविर सञ्चालन गरी स्थानीयले पालेका कुकुर र बिरालोलाई खोप लगाएको गाउँपालिकाले जनाएको छ। मेरिङ्देन गाउँपालिकाका पशु सेवा प्राविधिक राजन गुरागाईंका अनुसार प्रत्येक […]